Friday, November 16, 2012


बिभिन्न समय मा म्हिथेवा बिमल ज्यु बाट फेस्बुक मा स्ंप्रेसित तमु भाषा सं-म्ब्-न्धी सामागृहरु सबैलाई उपायोगी हुने छ भन्ने ध्यय ले यहाँ राखिएको छ । 

कैए/पा पिंब ताँ(भात जाँड डिने संबन्धी शब्दावलि)

फुई/फैकैए - चोखो भात कुल देउतलाई चढाउने
खे कैए - पितृलाई चढाउने चोखो भात्
चार कैए - नयाँ खेती बाट आएको भात्
स्यो कैंए - साँझ खाने भात्
च्या कैं - युवायुवतिहरु रोधिँमा खाने भात्
पुह्ली कैँए - शुभ बिबाहमा खाने भात्
प्र्हेँ कैँए - पाहुनलाई खुवाउने भात्
फ्रे कैँए - मित्रलाई बिदाई गर्दा खुवाउने भात्
क्या कैँए - लुकी लुकी खाने भात्
१० फ्रेँ कैँए - नाठा पोईलाई लुकी लुकी खुवाउने भात्
११ तेँह कैए - पुजामा खाने भात्
१२ प्रो कैँए - खाजा भात्
१३ म्हार कैँए - शुद्द दुधमा पकाएको भात्
१४ म्हिदु कैँए - मलामिलाई दिने भात्
१५ म्हो कैँएए - ज्वाँई मलामिलाई दिने भात्
१६ स्वोनो कैँए - मृतात्माको नाममा दिने भात्
१७ कैँए - तीन दिन पछी मृतकको नाममा चिहानमा दिने भात्
१८ सी म्ही कैँए - तीन दिनमा मृतकको नाममा घरमै दिने भात्
१९ कैँबु कैँए - अर्घुमा भाइ छान्ने भनेर दिने भात्
२० म्रे क्या कैँए - क्रीय भात्
२१ बुर्गी कैँए - मृतकको नाममा फाल्ने डल्लो भात
२२ अम्ही लए कैँए - अर्घु सके पछी शुद्द गरी पाहुनालाई दिने भात्
२३ पै कैँए - ढिंडो
२४ सीइ कैँए - चामालको भात्
२५ तेह कैँए - वनभोज्
२६ कैँएसी कैँए - बासि भात
२७ चोँह कैँए - सुत्केरी आमालाई दिने भात्
२८ फुई पा - कुल देउतालाई चढाउने चोखो भात
२९ खु पा - शुभकार्यमा भेला भएर खाने जाँड
३० न्हेसा पा - विवाह आउँदा कुटुम्बको घरमा भेला भएर खाने जाँड्
३१ प्र्हेस्यों र्हीबै पा - दुलहिलाई माँग्दा खाने जाँड्
३२ स्वोनो पा - स्वर्गिय आत्मलाई चढाउने जाँड्
३३ चोँह्सा पा - अर्घु थाल्नु अघी समुहमा भेला भएर खाने जाँड 
३४ फ्राला कैँए - किरियपुत्रले खाने खाजा/ प्रसाद्
३५ ख्राला कैँए - गाउँ समाजले शोक परिवारलाई सहयोग गर्ने भात्

सन्दर्भ स्रोत - " कोह्लार पोंवै तमु क्युई ताँ "सुबेदार चन्द्रमणी गुरुङ्नोट: कसैलाई रोमञ्चित अचम्भित पार्ने गर्ने मेरो मनसय हैन छैन युगौ बाट बिमुख पारिएको हाम्रो पहिचान प्रती सचेत सजग हुनु पर्दछ भन्ने मेरो बिचार हो  

- हाम्रो मौलिक पहिचान मात्रा ऐतिहासिक मौलिक स्मृतिशास्त्रा " तमु पे ताँ ल्हु ताँ मा " तमु पे ता ल्हु ता " को मुल्य मान्यतलाई नबुझी तमुवानको सँचो रुपमा निर्माण हुन सक्दैन ]

जय तमुवान धन्यबाद

No comments:

Post a Comment