तमु(गुरुङ्) हरु उमेर वा बिभिन्न कर्मकाण्डहरु ल्हो,मेवा,पार्क आदी हेरेर गर्छन ।आउनुस ल्हो कुन कुन हुन र नेपाली र तमु भाषा मा त्यसलाई के भनिन्छ थाहा पाइराखौ ।यो ल्हो हरेक बर्ष फेरिन्छ वा चक्र झैं एक पछी अर्को परिवर्तन हुँदै गएर अबिछिन्न रुपमा दोहोरिरन्छ ।यो १२ ल्होको चक्र(बर्ग चक्र)लाई ल्होकोर भनिन्छ ।तमु बिद्वान हरुको भ-नाई अनुसार तमु बर्ष चक्र लाई ल्हेयाकोर भनिन्छ ।जस अनुसार अहिले तमु ल्हेयाकोर्(तमु संवत्) ३२२६२ चलिरहेकोछ । यो एक ल्हो पुरा भएर अर्को ल्हो मा सर्ने दिन लाई नै प्रचलित रुपमा ल्होसार भनिन्छ ।ल्होकोर हरेक १२ बर्षमा दोहोरिरहन्छ भने ल्हेयाकोर अंक गणितिय रुपमा अघिबढ्दै जान्छ । हुनत यो ब्याख्या एकदमै आधारभुत खालको छ ।सही र सटिक ब्याख्या तमु बिद्वान हरु बाट पाउन सकिन्छ ।पहिलो समुह शास्त्रीय गुरुङ भाषा(चों क्युइ)मा लेखिएको छ ।दोस्रो समुह चलन चल्ती को गुरुङ भाषा(तमु क्युइ) मा लेखिएको छ ।
तमु ल्हो
च्यु निम्यु मुसा
लोङ म्या गाइ
तो चे बाघ्
ह्युइ न्वारा बिरालो
मुहफ्री क्रोइ गरुड्
सप्री पुक्री नाग्
ता ता घोडा
ल्हु क्यु भेडा
प्रा तिम्यु बाँदर्
च्या नेमे चार
खी नक्यु कुकुर्
फो फो मृग(बंदेल पनि भनिन्छ )
Wednesday, August 31, 2011
Friday, August 26, 2011
केहि मनाङे गुरुङ भाषाका शब्द हरु:
फि=जाँड् |
नु=अग्लो |
या=हात् |
वात्=थ प डि |
न्वोउ=भुट्नु |
ते=निकल्नु |
तुक्=बिष् |
त्सङ्=ओछ्यान् |
सोल्=सफा |
छहान्=हाल्नु |
नेसे=भोलि |
आम्जान्=माइजु |
कोक्रे=हाड् |
कुनी =तरकारि |
कह्जेन्छे=छिमेकि |
जु=सिङ् |
जा=बाख्रा |
जो=लाश |
सो=गहुँ |
रुप्=केटासाथि |
म्रे=ढोका |
प्री=हिर्काउनु |
पर्प=सामान् |
मार्=नौनि |
ल=गर्नु |
ल=भागनु |
युल्=गाउँ |
तु=बस्तु |
थु=सिलाउनु |
तु=स्त्री जनेन्दृय |
त्से=चिया |
चेँ=औंठि |
त्शे=किताब् |
चेहे=टोक्नु(जनवार ले टोक्नु) |
ङ्यु=पग्लनु |
ङे=मधुर् |
चोचोङ्ं=उस्तै |
कुलकुलाल=सार्नु |
अत्से=त्यस्पछि |
यु=तला आउनु |
Monday, August 22, 2011
तमु च्योब(तमु गन्ती)
खा -०
घृ--१
न्हि---२
सों---३
प्लि---४
ङि---५
तु----६
ङे---७
प्रे---८
कु ---९
च्यु--१०
च्यु से घृ---११
न्हिइसो-----२०
सों च्यु---३०
प्ली च्यु---४०
ङी च्यु---५०
तु च्यु----६०
ङे च्यु---७०
प्रे च्यु---८०
कु च्यु----९०
प्र--------१००
न्हिप्र-----२००
च्युप्र--- १०००
च्युच्युप्र--- १००००
प्रच्युप्र--- १०००००
च्युप्रच्युप्र--- १००००००
हर्क्-१०००००००(this is written by me only)
Note:To be consulted with experts(तमु भाषाका बिद्वान हरु संग सल्लाह गरिनु पर्ने )
Tuesday, August 16, 2011
Greeting in Tamu kyui(gurung language):
Lets begin:
1,Chhyaajalo: darshan( This is similar to Darshan in Nepali that means it is used as for
exampler 'Kleseudi prehseudi chhyaajalo'. ) or God(our ancestors)but nowadays it is used in
everyday conversation also. you can greet somebody with chhyaajalo.
2,Fyofullaa: namaste(root word is Fyod and it means in Nepali: Dhoga), can be explained by
experts better
3.Tashi deleg: this is tibetan word whose literary meaning is shubhakaamana( In some
section of gurungs it is used as namaste or happy new year.)
4.Fyolai: again root word fyod means Dhognu.It means in nepali dhoge hai , it is specially
used in conversation with elders.Giving your head to elder bending forward and Elders will
put their palm over your head and give blessing.
5.gyaasaaje: dhanyabaad(Typical thank you in gurung language)
6.Orchhe: dhanyabaad (In some section of gurung society namaste as well)
Friday, August 12, 2011
प्रश्नबाचक सर्बनामको केहि प्रयोग हरु:
१,तो=के---क्योइ मि तो आ ?(तिम्रो नाम के हो ?)
तो बिसी क्योलाई वाउँ ?,ह्रोसै ङोल्श्यो बिसी उईमु ।(के भनेर तिमीलाई फकाउँ ? आफ्नै सोल्टिनी भनेर बोलाउँदैछु ।)
ङ्यो तमु मैइ कोहोर्ने मि तो आ ? (हामी तमु हरुको साँचो पहिचान के हो ?)
२,तोले=किन्---क्यों चु-नास-री तोले खैमु ?(तिमी यो गाउँमा किन आउँ-दैछौ ?)
ङ्योइ नासर्बै थेछ्याब लागरी ङ्यो तोले लिसो तब ?ङ्योल नासर्बै थेछ्याब लब ताँ ङ्योल योलेरी मु ।(हाम्रो गाउँको बिकास को लागी हामी किन पछी हुने ? हाम्रो गाउँको बिकास गर्ने कुरा हाम्रो हात्मै छ ।)
३,खन्=कहाँ---क्योइ धिँ खन मु ?(तिम्रो घर कहाँ छ ?)
खन याहैमु बाथे ?(कहाँ जाँदै हुनु हुन्छ ठुलाबा ?)
४,खयम्=कहिले---खयम खयम खदिदो(कहिले कहिले आउँदै गर्नु है ?)
खयम सम्म ङ्यो तमु मै ख्याबै सु च्योसी टिब ?ङ्योल पे,छ्या ल्हु सोब ताँ ङ्योल से छोल आ ।(कहिले सम्म हामी तमु हरु अर्काको मुख ताकेर बस्ने ?हाम्रो शास्त्र्,संस्कृति,परम्परा जोगाउने कुरा हाम्रो अधिकार हो ।)
५,खैब्=कस्तो---ङै ङ्हो खैब मुना ? बेल्ले तिही योइ ।(मेरो भाज्ञ कस्तो रहेछ ? असाध्यै दुख पाएं ।)
तमु ह्युल खैब तल तुम ?(तमु राज्य कस्तो हुनु पर्छ ?)
६,खैलि=कसरी---झौ रेह्ङ्गो आवै ह्युलार क्योला वाथेसी खैले याहाउ ओ ङै ङोल्स्यो ङिच्यो ?(यती टाढा परदेशमा तिमीलाई छोडेर कसरी जाउं,हे मेरो सोल्टिनी कान्छी ?)
पे छ्या तिइब ताँ लम्,, खैली तम ? ङ्योमै रोह्सै छ्याल्लक वाथेसी ख्याबै छ्यालाक ङासी प्रम ।(शास्त्र संस्कृती जोगाउने कुरा गर्छौ,,कसरी हुन्छ ?हामी हरु आफ्नो धर्म छोडेर अर्काको धर्म मानेर हिड्छौ)
७,खब्= कुन्---- खब ट छ्याँब बिउ?,क्योइ सु छ्याँब्(कुन फुल राम्रो भनु?,तिम्रो मुहार राम्रो)
आप्पा दे अ्म्मा खैमै पह्स्यामै आछ्याँब तब ताँ आल आबी ।खब ताँ तबा आतबा सोधन ङ्योल आप्पा दे आम्मालाई न्ह्युसी लाल तुम ।(बाब आमा ले कहिले बच्चा हरुको नराम्रो हुने कुरा गर्दैन्,भन्दैन ।कुन कुरा ठिक बेठीक सधैं हाम्रो बाबा आमा लाई सोधेर गर्नु पर्छ ।)
८,सु=को---- ङै मिखुर टिउले म्हि सु आ ?(मेरो आँखामा बस्ने मान्छे को हो ?)
सु आ च ? (को हो त्यो ? )सु ह्रोसै सु ख्याबै तोइ था आरे किलाई ?(को आफ्नो ?को अर्का केहि थाहा छैन तिमीलाई)
९,खबै=कस्को---खबै च्-ह्मी आ क्यों ?, ङै सैं क्योँ थिरी टिए ।(कस्को छोरी हो तिमी ? मेरो मन तिमी माथी बस्यो ।)
१०,तोइ=केहि--तोइ ङाउले ताँ लदो,म्वोइस छलेइ थुसी याहाम ।(केहि मिठो कुरा गर , रात यसै कटी जान्छ ।) १४,
११,खै=कसो----ङ्यो तमु मै ताहान घ्री तसी ओसो प्रल तुम गि खै ठागु,गी खै आच्यो ?(हामी तमु हरु सबै एक भएर अगाडी हिड्नु पर्छ कि कसो जेठा, कि कसो कान्छा ?)
१२,खोबै=कोहि----खोबै म्हि मो गि ङलाई सैं ति पिब ?(कोही मान्छे छ कि मलाई मन मुटु दिने ?)
१३,खदे(कदे)=कति--- चु- आलु कुईसी खदे(कदे) मुइरी चुउङम ?(यो आलु जोखेर कती पैसामा बेच्छ ?)
साथिहरु कृपया यो लेख जस्ताको तस्तै अरु कुनै साईटमा राख्दा(copy and paste) ब्लग को नाम दिनु भएमा अन्य साथी हरुले पनि फाइदा उठाउने छन ।
Subscribe to:
Posts (Atom)