१,तो=के---क्योइ मि तो आ ?(तिम्रो नाम के हो ?)
तो बिसी क्योलाई वाउँ ?,ह्रोसै ङोल्श्यो बिसी उईमु ।(के भनेर तिमीलाई फकाउँ ? आफ्नै सोल्टिनी भनेर बोलाउँदैछु ।)
ङ्यो तमु मैइ कोहोर्ने मि तो आ ? (हामी तमु हरुको साँचो पहिचान के हो ?)
२,तोले=किन्---क्यों चु-नास-री तोले खैमु ?(तिमी यो गाउँमा किन आउँ-दैछौ ?)
ङ्योइ नासर्बै थेछ्याब लागरी ङ्यो तोले लिसो तब ?ङ्योल नासर्बै थेछ्याब लब ताँ ङ्योल योलेरी मु ।(हाम्रो गाउँको बिकास को लागी हामी किन पछी हुने ? हाम्रो गाउँको बिकास गर्ने कुरा हाम्रो हात्मै छ ।)
३,खन्=कहाँ---क्योइ धिँ खन मु ?(तिम्रो घर कहाँ छ ?)
खन याहैमु बाथे ?(कहाँ जाँदै हुनु हुन्छ ठुलाबा ?)
४,खयम्=कहिले---खयम खयम खदिदो(कहिले कहिले आउँदै गर्नु है ?)
खयम सम्म ङ्यो तमु मै ख्याबै सु च्योसी टिब ?ङ्योल पे,छ्या ल्हु सोब ताँ ङ्योल से छोल आ ।(कहिले सम्म हामी तमु हरु अर्काको मुख ताकेर बस्ने ?हाम्रो शास्त्र्,संस्कृति,परम्परा जोगाउने कुरा हाम्रो अधिकार हो ।)
५,खैब्=कस्तो---ङै ङ्हो खैब मुना ? बेल्ले तिही योइ ।(मेरो भाज्ञ कस्तो रहेछ ? असाध्यै दुख पाएं ।)
तमु ह्युल खैब तल तुम ?(तमु राज्य कस्तो हुनु पर्छ ?)
६,खैलि=कसरी---झौ रेह्ङ्गो आवै ह्युलार क्योला वाथेसी खैले याहाउ ओ ङै ङोल्स्यो ङिच्यो ?(यती टाढा परदेशमा तिमीलाई छोडेर कसरी जाउं,हे मेरो सोल्टिनी कान्छी ?)
पे छ्या तिइब ताँ लम्,, खैली तम ? ङ्योमै रोह्सै छ्याल्लक वाथेसी ख्याबै छ्यालाक ङासी प्रम ।(शास्त्र संस्कृती जोगाउने कुरा गर्छौ,,कसरी हुन्छ ?हामी हरु आफ्नो धर्म छोडेर अर्काको धर्म मानेर हिड्छौ)
७,खब्= कुन्---- खब ट छ्याँब बिउ?,क्योइ सु छ्याँब्(कुन फुल राम्रो भनु?,तिम्रो मुहार राम्रो)
आप्पा दे अ्म्मा खैमै पह्स्यामै आछ्याँब तब ताँ आल आबी ।खब ताँ तबा आतबा सोधन ङ्योल आप्पा दे आम्मालाई न्ह्युसी लाल तुम ।(बाब आमा ले कहिले बच्चा हरुको नराम्रो हुने कुरा गर्दैन्,भन्दैन ।कुन कुरा ठिक बेठीक सधैं हाम्रो बाबा आमा लाई सोधेर गर्नु पर्छ ।)
८,सु=को---- ङै मिखुर टिउले म्हि सु आ ?(मेरो आँखामा बस्ने मान्छे को हो ?)
सु आ च ? (को हो त्यो ? )सु ह्रोसै सु ख्याबै तोइ था आरे किलाई ?(को आफ्नो ?को अर्का केहि थाहा छैन तिमीलाई)
९,खबै=कस्को---खबै च्-ह्मी आ क्यों ?, ङै सैं क्योँ थिरी टिए ।(कस्को छोरी हो तिमी ? मेरो मन तिमी माथी बस्यो ।)
१०,तोइ=केहि--तोइ ङाउले ताँ लदो,म्वोइस छलेइ थुसी याहाम ।(केहि मिठो कुरा गर , रात यसै कटी जान्छ ।) १४,
११,खै=कसो----ङ्यो तमु मै ताहान घ्री तसी ओसो प्रल तुम गि खै ठागु,गी खै आच्यो ?(हामी तमु हरु सबै एक भएर अगाडी हिड्नु पर्छ कि कसो जेठा, कि कसो कान्छा ?)
१२,खोबै=कोहि----खोबै म्हि मो गि ङलाई सैं ति पिब ?(कोही मान्छे छ कि मलाई मन मुटु दिने ?)
१३,खदे(कदे)=कति--- चु- आलु कुईसी खदे(कदे) मुइरी चुउङम ?(यो आलु जोखेर कती पैसामा बेच्छ ?)
साथिहरु कृपया यो लेख जस्ताको तस्तै अरु कुनै साईटमा राख्दा(copy and paste) ब्लग को नाम दिनु भएमा अन्य साथी हरुले पनि फाइदा उठाउने छन ।
No comments:
Post a Comment