Friday, November 18, 2011

आशिमला!


आशिमला! आशिमला! आशिमला! छ्याँल्-ई! छ्याँल्-ई! छ्याँल्-ई!
छ्याँजलो ताहान म्हिथेवामै ! ह्युइ ल्होसार र्होर्सै तिहिरी खासी याहाइमु नेरो  मुफ्री ल्होसार दे दे लसी चेदो चेदो खैमु ।चु- छ्याँब तिहिरी तहान म्हिथेवामै लाई ङै सैं न्होर्बै लेले आशिमला नेरो छ्याँल्-ई मु ।

Thursday, September 29, 2011

तमुहरुको मुख्य चाड पर्ब हरु(Main festivals of Tamus)

ल्होसार
(पौष १५) Lhosar
(Paus 15)
माँङी त्ह्ये
(माघे संक्रान्ति) Mañngi Tehye
(Maghe Sankranti)
एकता दिवस
(माघ ६) Tamu Unity Day
खे कु त्ह्ये
(फाल्गुन पुर्णिमा) Khe Ku Tehye
(Phalgun Purnima)
(ट्हो त्हेँ) गाउँ बार्ने
चैत्रको ३ मंगलबार Toh Tehñ
(3 Tuesday in Chaitra)
खेकु माँङी थेब त्ह्ये
(बैशाख पुर्णिमा) Kheku Mañngi Theba Tohye
(Baisakh Purnima)
क्ह्वोइडुलु मार
(श्रावण संक्रान्ति) Kwohidulu Mara
(Shrawan Sankranti)
ख्योदो म्हाँमै त्ह्ये
(भदौ पुर्णिमा) Khyodo Mhañmai Tehye
(Bhadau Purnima)



साभार्:तमु पेल्हु संघ 

Wednesday, August 31, 2011

 तमु(गुरुङ्) हरु उमेर वा बिभिन्न कर्मकाण्डहरु ल्हो,मेवा,पार्क आदी हेरेर गर्छन ।आउनुस ल्हो कुन कुन हुन र नेपाली र तमु भाषा मा त्यसलाई के भनिन्छ थाहा पाइराखौ ।यो ल्हो हरेक बर्ष फेरिन्छ वा चक्र झैं एक पछी अर्को परिवर्तन हुँदै गएर अबिछिन्न रुपमा दोहोरिरन्छ ।यो १२ ल्होको चक्र(बर्ग चक्र)लाई ल्होकोर भनिन्छ ।तमु बिद्वान हरुको भ-नाई अनुसार तमु बर्ष चक्र लाई ल्हेयाकोर भनिन्छ ।जस अनुसार अहिले तमु ल्हेयाकोर्(तमु संवत्) ३२२६२ चलिरहेकोछ । यो एक ल्हो पुरा भएर अर्को ल्हो मा सर्ने दिन लाई नै प्रचलित रुपमा ल्होसार भनिन्छ ।ल्होकोर हरेक १२ बर्षमा दोहोरिरहन्छ भने ल्हेयाकोर अंक गणितिय रुपमा अघिबढ्दै जान्छ । हुनत यो ब्याख्या एकदमै आधारभुत खालको छ ।सही र सटिक ब्याख्या तमु बिद्वान हरु बाट पाउन सकिन्छ ।पहिलो समुह शास्त्रीय गुरुङ भाषा(चों क्युइ)मा लेखिएको छ ।दोस्रो समुह चलन चल्ती को गुरुङ भाषा(तमु क्युइ) मा लेखिएको छ । 

      तमु ल्हो
 च्यु        निम्यु        मुसा
 लोङ        म्या         गाइ
 तो          चे          बाघ्
 ह्युइ        न्वारा      बिरालो
 मुहफ्री      क्रोइ       गरुड्
 सप्री        पुक्री       नाग्
 ता           ता        घोडा
 ल्हु          क्यु         भेडा
 प्रा         तिम्यु       बाँदर्
 च्या        नेमे        चार
 खी          नक्यु       कुकुर्
 फो          फो         मृग(बंदेल पनि भनिन्छ )

Friday, August 26, 2011

केहि मनाङे गुरुङ भाषाका शब्द हरु:


फि=जाँड्
नु=अग्लो
या=हात्
वात्= डि
न्वोउ=भुट्नु
ते=निकल्नु
तुक्=बिष्
त्सङ्=ओछ्यान्
सोल्=सफा
छहान्=हाल्नु
नेसे=भोलि
आम्जान्=माइजु
कोक्रे=हाड्
कुनी =तरकारि
कह्जेन्छे=छिमेकि
जु=सिङ्
जा=बाख्रा
जो=लाश
सो=गहुँ
रुप्=केटासाथि
म्रे=ढोका
प्री=हिर्काउनु
पर्प=सामान्
मार्=नौनि
=गर्नु
=भागनु
युल्=गाउँ
तु=बस्तु
थु=सिलाउनु
तु=स्त्री जनेन्दृय
त्से=चिया
चेँ=औंठि
त्शे=किताब्
चेहे=टोक्नु(जनवार ले टोक्नु)
ङ्यु=पग्लनु
ङे=मधुर्
चोचोङ्ं=उस्तै
कुलकुलाल=सार्नु
अत्से=त्यस्पछि
यु=तला आउनु

Monday, August 22, 2011

तमु च्योब(तमु गन्ती)



खा -० 


घृ--


न्हि---


सों---


प्लि---


ङि---


तु----


ङे---


प्रे---


कु ---


च्यु--१०


च्यु से घृ---११


न्हिइसो-----२०


सों च्यु---३०


प्ली च्यु---४०


ङी च्यु---५०


तु च्यु----६०


ङे च्यु---७०


प्रे च्यु---८०


कु च्यु----९०


प्र--------१००


न्हिप्र-----२००


च्युप्र--- १०००


च्युच्युप्र--- १००००


प्रच्युप्र--- १०००००


च्युप्रच्युप्र--- १००००००


हर्क्-१०००००००(this is written by me only)


Note:To be consulted with experts(तमु भाषाका बिद्वान हरु संग सल्लाह गरिनु पर्ने )

Tuesday, August 16, 2011

Greeting in Tamu kyui(gurung language):



Lets begin:

1,Chhyaajalo: darshan( This is similar to Darshan in Nepali that means it is used as for 

exampler 'Kleseudi prehseudi chhyaajalo'. ) or God(our ancestors)but nowadays it is used in 

everyday conversation also. you can greet somebody with chhyaajalo.

2,Fyofullaa: namaste(root word is Fyod and it means in Nepali: Dhoga), can be explained by 

experts better

3.Tashi deleg: this is tibetan word whose literary meaning is shubhakaamana( In some 

section of gurungs it is used as namaste or happy new year.)

4.Fyolai: again root word fyod means Dhognu.It means in nepali dhoge hai , it is specially 

used in conversation with elders.Giving your head to elder bending forward and Elders will 

put their palm over your head and give blessing.
5.gyaasaaje: dhanyabaad(Typical thank you in gurung language)
6.Orchhe: dhanyabaad (In some section of gurung society namaste as well)

Friday, August 12, 2011

प्रश्नबाचक सर्बनामको केहि प्रयोग हरु:


१,तो=के---क्योइ मि तो आ ?(तिम्रो नाम के हो ?)
       तो बिसी क्योलाई वाउँ ?,ह्रोसै ङोल्श्यो बिसी उईमु ।(के भनेर तिमीलाई फकाउँ ? आफ्नै सोल्टिनी भनेर  बोलाउँदैछु ।)
ङ्यो तमु मैइ कोहोर्ने मि तो आ ? (हामी तमु हरुको साँचो पहिचान के हो ?)
२,तोले=किन्---क्यों चु-नास-री तोले खैमु ?(तिमी यो गाउँमा किन आउँ-दैछौ ?)
            ङ्योइ नासर्बै थेछ्याब लागरी ङ्यो तोले लिसो तब ?ङ्योल नासर्बै थेछ्याब लब ताँ ङ्योल योलेरी मु ।(हाम्रो गाउँको बिकास को लागी हामी किन पछी हुने ? हाम्रो गाउँको बिकास गर्ने कुरा हाम्रो हात्मै छ ।)
३,खन्=कहाँ---क्योइ धिँ खन मु ?(तिम्रो घर कहाँ छ ?)
           खन याहैमु  बाथे ?(कहाँ जाँदै हुनु हुन्छ ठुलाबा ?)
४,खयम्=कहिले---खयम खयम खदिदो(कहिले कहिले आउँदै गर्नु है ?)
              खयम सम्म ङ्यो तमु मै ख्याबै सु च्योसी टिब ?ङ्योल पे,छ्या ल्हु सोब ताँ ङ्योल से छोल आ ।(कहिले सम्म हामी तमु हरु अर्काको मुख ताकेर बस्ने ?हाम्रो  शास्त्र्,संस्कृति,परम्परा जोगाउने कुरा हाम्रो अधिकार हो ।)

५,खैब्=कस्तो---ङै ङ्हो खैब मुना ? बेल्ले तिही योइ ।(मेरो भाज्ञ कस्तो रहेछ ? असाध्यै दुख पाएं ।)
तमु ह्युल खैब तल तुम ?(तमु राज्य कस्तो हुनु पर्छ ?)
६,खैलि=कसरी---झौ रेह्ङ्गो आवै ह्युलार क्योला वाथेसी खैले याहाउ ओ ङै ङोल्स्यो ङिच्यो ?(यती टाढा परदेशमा तिमीलाई छोडेर कसरी जाउं,हे मेरो सोल्टिनी कान्छी ?)
पे छ्या तिइब ताँ लम्,, खैली तम ? ङ्योमै रोह्सै छ्याल्लक वाथेसी ख्याबै छ्यालाक ङासी प्रम ।(शास्त्र संस्कृती जोगाउने कुरा गर्छौ,,कसरी हुन्छ ?हामी हरु आफ्नो धर्म छोडेर अर्काको धर्म मानेर हिड्छौ)
७,खब्= कुन्---- खब ट छ्याँब बिउ?,क्योइ सु छ्याँब्(कुन फुल राम्रो भनु?,तिम्रो मुहार राम्रो)
आप्पा दे अ्म्मा खैमै पह्स्यामै आछ्याँब तब ताँ आल आबी ।खब ताँ तबा आतबा सोधन ङ्योल आप्पा दे आम्मालाई न्ह्युसी लाल तुम ।(बाब आमा ले कहिले बच्चा हरुको नराम्रो  हुने कुरा गर्दैन्,भन्दैन ।कुन कुरा ठिक बेठीक सधैं हाम्रो बाबा आमा लाई सोधेर गर्नु पर्छ ।)
८,सु=को---- ङै मिखुर टिउले म्हि सु आ ?(मेरो आँखामा बस्ने मान्छे को हो ?)
सु आ च ? (को हो त्यो ? )सु ह्रोसै सु ख्याबै तोइ था आरे किलाई ?(को आफ्नो ?को अर्का केहि थाहा छैन तिमीलाई)
९,खबै=कस्को---खबै च्-ह्मी आ क्यों ?, ङै सैं क्योँ थिरी टिए ।(कस्को छोरी हो        तिमी ? मेरो मन तिमी माथी बस्यो ।)
१०,तोइ=केहि--तोइ ङाउले ताँ लदो,म्वोइस छलेइ थुसी याहाम ।(केहि मिठो कुरा गर , रात यसै कटी जान्छ ।) १४,
११,खै=कसो----ङ्यो तमु मै ताहान घ्री तसी ओसो प्रल तुम गि खै  ठागु,गी खै आच्यो ?(हामी तमु हरु सबै एक भएर अगाडी हिड्नु पर्छ कि कसो जेठा, कि कसो कान्छा ?)
१२,खोबै=कोहि----खोबै म्हि मो गि ङलाई सैं ति पिब ?(कोही मान्छे छ कि मलाई मन मुटु दिने ?)
१३,खदे(कदे)=कति--- चु- आलु कुईसी खदे(कदे) मुइरी चुउङम ?(यो आलु जोखेर कती पैसामा बेच्छ ?)






साथिहरु कृपया यो लेख जस्ताको तस्तै अरु कुनै साईटमा राख्दा(copy and paste) ब्लग को नाम दिनु भएमा अन्य साथी हरुले पनि फाइदा उठाउने छन ।

Saturday, July 30, 2011

तमु ताँ फुँछ्योइ=तमु शब्द्कोश्=Gurung Language Dictionary PART-2

कँ=छाप्नु(छापा मार्नु)
 कदे=कति
 कन्ट्=च्यापु
 कप्स्या=जुत्ता
 करसिअ=गिदि
 करु=जौ
 कल्फु=पुरुअन्ड्कोष्
 कहिलाक धि=अदालत्
 कह्या=ताउलो
 कह्यों=रोटि
 कह्योंपाह्-रोटिरक्सी
 कह्ल्पलि=कोसेलि
 का=रगत्
 काँज्यु मारा फर्म्=नौ गेडि
 काङ्=डांडा(म्)
 काट बोँभो=थुर्
 कारा=सुकुटि
 कारिब=सुख्खा
 कारे=एउटा
 कावा=ढकनि
 कासा=कछाड्
 काहाब्=समात्ने,काहाइ=समातेर्,काहाम्=समात्छ्
 कि=फुट्नु(म्)
 कि=भाषा
 किउब्=लिने
 किम्बु=मौरी को चाका
 कियालि=पल्लोपट्टि
 किलि=हिउँ वा हिमाल्
 किहि, कह्योइ=उ
 किहिंदे,किहिंने,किहिंमि=उसलाई
 किहिंस्या=उसँग
 किहिइ=उसले
 कि-हिला ,कुहुर्बै=उसको
 कु=नौ
 कुँ=पिशाब्
 कुँडि=लिङे पिङ्
 कुँरि=पाति
 कुगि=मन्तृ
 कुङरि=बिचमा(म्)
 कुच्यु=नब्बे
 कुटि=खुम्च्याउनु
 कुटु=बिग्रेको
 कुटुँम्= सिल्टिमुर्
 कुदुरो=कुत्रु
 कुफत्=आन्तरिक बिरामी
 कुब=ओढ्ने,
नोह्र्ले=बोक्ने
 कुरि=आघौ
 कुरि=घोप्टनु
 कुरुङ्=आन्द्रा
 कुलद्=पठाउ,कुलम्=पठाउँछ्,कुइदे=पठाइदे
 कुलेरि=ठाउँमा
 कुविइ=उचाल्नु
 कुहुङ्गि=स्याखु
 कुहुर्=कक्षा
 कृ=नुहाउनु
 के=काम्
 कें=ससुरा
 केंजा=बानी
केकयां=कानुन्
 केते=कराउनु(म्)
 केते=खटाउनु
 केधिं=कर्मघर्
 केरो=माथि
 केल्ला=भोजपत्र
 केहेमेर्=तिमीहरुलाई
 केह्सी=थर्काएर्,केहेब्=थर्काउनु
 कै फै टा फै पिंब्=चोखो खान चढाउने
 कै=स्वर कैं
 क्यु धिं=भान्छाघर्
 कैं=भात्
 को क्यु=आङ भेडा
 को=ढाड्
 कोंए=मौरि
 कोंडो=तल
 कोइ=गीत्
 कोइपाह्=जाँड
 कोइब्=निमन्त्रण्
 कोइले=उता
 कोन्ड्=घान्द्रुक्
 कोन्म=मिसिएको
 कोबे=उडुस्
 कोब्=बुझ्ने
 कोय्ं=कपडा
 कोय्ं=काख्
 कोरा=खर्गो=हलोजुवा
 कोरे=हँसिया
 कोरेया=घोप्ट्याउनु
 कोलो=शिशु
 कोल्=महि
 कोहोइबो धिं = पुजा आजा गर्ने घर्(क्लधिं)
 कोहोच ख्याबा=खुकुरी भिर्ने
 कोहोन्छेनम बिले= नपत्याए
 कोहोन्छेनम्=साच्ची
 कोहोयु=छान्नु(जाँड छान्नु)
 कोहोसोम्=पुर्खा
 कोह्=माथि
 कौंछाकौंमि=नाति-नातीनी
 क्एओर=पानी सरो
 क्एप्=अवतार्
 क्यँर्बु=पैँयु
 क्यएप पल्=सृस्टी युग्
 क्याँ छोँबा वा स्योबा=स्वास्ती शान्ति गर्ने
 क्याँ थोँबा=बटो देखाउने
 क्याँ=बाटो
 क्याँज्(कोहोरे)=पारि
 क्याँशि=टिपेर्
 क्यांक्योए=कपडा को बटो
 क्याबा=चिलाउनु वा गाड्नु(ता)
 क्याब्=ढिलो
 क्यार बो=धर्के बोन्
 क्यालि=बाट,द्वारा,देखि
 क्याहमै=तपाईंको वा तपाइले
 क्याहमो=तपाईं
 क्याहम्जोगो=तपाईंहरु सम्पुर्ण्
 क्याहम्ने=तपाईंलाई
 क्याहम्ल=तपाईंको
 क्याहाम्स्या=तपाईंसँग
 क्याह्र्बा=बुढो मान्छे
 क्यु छब्,क्यु ट होब् क्यु ज्ञु=तरल्
 क्यु तीनइ=भेँडे कुरो
 क्यु फुँ=पानी अ-मला
 क्यु=पानी,भेंडा,नाल
 क्यु=भेंडा
 क्युँ=अमिलो
 क्युइब्=जोख्ने
,कुइसि=जोखेर्
 क्युक्युर्ता=डल्लो(म्)
 क्युमा गाँडा=गाइनेकिरा
 क्युलु=सुइ
 क्यो / किहि= तिमी
 क्योँद्=भाग्(दौडि),
क्यु=दौडनु
 क्योंइ=तिम्रो वा तिमीले
 क्योंज्=पर क्योंने,
क्योंदे=तिमीलाई
 क्योंल=तिम्रो
 क्योंस्या=तिमीसँग
 क्योप्=फोक्सो(म्)
 क्योब्=जोत्ने
 क्योर्लो-तमु हरुको बारेमा लेखिएको एक पुस्तक्
 क्र=टाउको
 क्रकुब= टाउको मा ओढ्ने
 क्रखुँ=अङ्गार्
 क्रगि=फेटा
 क्रछै=लडाइमा परेर बाँचेको मान्छे
 क्रथेमेएपराह्=सिरान घरे
 क्रपल्=कपाल्
 क्रमि=डोरि
 क्रमु=मुजेत्रो
 क्रम्=गाला
 क्रम्वोइ=कपाल्
 क्रलु=मुडुलो पार्ने
 क्रहो थे=अध्यक्ष्
 क्रा प्रेहिबा=छेवोर्
 क्राउ=कुहिनु
 क्राब्(कार आउ)=सुख्खा
 क्री=फोहोर्
 क्रीङ्बा=कराउनु
 क्रीहिम्=मिल्छ,क्रीहिइ=मिल्यो,क्रीहिल्तुम्=मिल्नुपर्छ्
 क्रुए वा क्रुए=ग्ंगटा
 क्रुहले वा क्रोहोर्ने=साँचो
 क्रे=ढाँड  क्रे=पेटि
 क्रेउ=चढ्नु
 क्रोइ=गिद्द्
 क्रोसुम्=रुन्छ्,क्रोधि=रुनु,क्रोना=रुउ,क्रोसि=रोएर्,आक्रोध्=नरोउ,क्रोध्=रो
 क्रोहोनमेए पराह्=मुखिया
 क्रोह्=मुखिया
 क्लि=हिउँ,
 क्लिइ=दिसा
 क्ले=राजा
 क्लेउ=चिर्नु वा तास्नु
 क्लेप्री=राज पुरोहित्
 क्लो=ओछ्यान्
 क्लोह्र्=ठाँउमा
 क्ल्याब्= गरीब
 क्ल्योंब्(प्ल्योंब्)=खेल्ने
 क्ल्हे पे=बिधिको बिधान्
 क्ल्हे म्रु=राज्य को मालिक्
 क्ल्हे=पिता वा आकाश् , पित्री
 क्विँल=केहि
  क्वे=कोट्
 क्वे=नाति
 क्वे=पत्याउनु