Thursday, June 30, 2011

तमु ताँ फुँछ्योइ=तमु शब्द्कोश्=Gurung Language Dictionary PART-1

मेरो आफ्नै गुरुङ भाषा सिक्ने अभियान मा संकलन गरिएका शब्दहरुको संगालो 'तमु ताँ फुछ्योइ'को रुपमा राख्न पाउँदा म अत्यान्त खुशी छु । आशा छ्,यसले हजुर हरुलाई मद्दत गर्ने छ ।
अच्=जारा
 अग्वै=यदि
 अजी खे वा खे कु=नौ पुरुष पुर्खा(अजिखे=बाजे)
 अजी वा =सान स्त्री पुर्खा(अजिमा=बज्यै)
 अदे=सम्पत्ति
 अनबिस्या=नत्रभने
 अपुँइम्ए=लोग्ने मान्छे
 अरिघरि=सहयोग्
 अला=निशाना
 अली यि यो=भाइ
 अलौने=खल्लो
 अस्युप्=उखु(ता)
 = नकार्त्मक जनाउने उपसर्ग
 आँखे=हजुर बा
 आँगाले नो=आँगाले झार्
 आँगे=दाजु
 आँसिक्रा=अमिलो
 आइ=तिर्( तिर्)
 आउने=अर्का
 आउम्हो=फुपाजु
 आगे=जेठान्
 आङा=चिन्ता
 आङि=होईन
 आङी=माइजु
 आच्यामा=आमा कि बैनि
 आच्यो=कान्छा
 आजुरि=त्यहाँ
 आतबा=बेठिक्
 आता=दिदि
 आदा=दाइ
 आन=देउरानि
 आनच /कोएँ=भान्जा
 आना / योमे=आमाजु
 आना / रि=बहिनि
 आना=जेठानि
 आना=जेठी सासु
 आनारिच / कोकोएमि=भान्जि
 आनि=जेठि(आनिस्यो=जेठि)
 आनि=माइजु
 आप्पा=बाबा
 आम्=आमा(आम्मा=आमा)
 आम्च्यो=काकी(आम्च्यो=छ्यामा)
 आम्जि=डक्-टर्
 आम्थे / -थे=ठुली आमा
 आरु=काकी(म्)
 आरे दि=छैन त्
 आरे=छैन
 आरेगो=छैन हो वा छैन पो
 आरेब्=नभएत्
 आरेमै=नभएर वा नहुंदा
 आरेस्या=नभए
 आशिमल = शुभकामना
 आश्यों=मावलि
 आश्योंमै=मावाली हरु
 आसी त्=कुन्नी त्
 आसेनाले=नचाहिंदो
 आस्याङ्=मामा