Sunday, December 5, 2010

Interjunction and adjectives in Gurung language

  फिर्=प्रति
 थोहोए=अर्को
 प्रे=सित्
 प्री=मात्र्(म्)
 बालोनबालोन्=सङ्सँगइ
 पारे(धोले)=जस्तै
 धुमा=जस्ता
 क्यालि=बाट,द्वारा,देखि
 बेरे=बारेमा
 वीएरे=लाई
 र्(रि)=मा
 नोह्र्बै=भित्रको
 दिलेन=तापनि
 लागिरि=निम्ति
 अग्वै=यदि
 अनबिस्या=नत्रभने
 तोलेबिस्या=किनभने
 तोलेगि=किनकि
 तारे=अब
 छ्तोरि=सायद्
 छ बिसे=यसोभने
 छले=यस्तो
 छ्तसि=यसो भएर्
 छोलो(छौ)=यसो
 दमा=र,तर,वा
 तोखो=अहिले
 म य=हरु
 फिरि=माथि
 प्लम्मै=झट्टै
 ले=धेरै
 बेल्ले=आसाध्यै
 चिथन्=थोरै
 सोगो=निकै
 सुदे=सहित वा साथै वा पनि
 योन=पनि
 तिहिरि=बेला
 च तिहिरि=त्यती बेला
 आसी त= कुन्नी त
 धै=अनि
 जोगो=सबै
 झोगो=पुर्ण्
 झंगोल्=सम्पुर्ण्
 लि=पछि
 लिसो=पछाडि
 च होलो=त्यसो
 च=त्यो
 चु=यो
 चुरि,छोउबा=यता
 छुइ=यहिं
 चोउ=त्यस्तो वा त्यति
 आजुरि=त्यहाँ
 चुमि,चए,च रै=त्यहिं
 झौ=यत्रो
 खल्लि=जसरि
 ङिबा,च,ज,गो,वा=हो
 आङि=होईन
 छेउ=ल
 दे,नि=र
 से=भन्दा
 स्या=सँग
 ब,दे=त्
 गि=कि
 यि=वा
 बिले=भन्दा
 कुङरि=बिचमा(म्)
 पररि=माझमा(दुइटाको)(म्)
 च्-हक्=त्यति
 नेरो=तथा
 ने=बिचमा
 प्रेँ=पक्षमा
 इगुरन्=घरी न घरी वा संधै
 छोउ=यत्रो
तिंके=एक पटक
 तोगोच्=अहिल्यै
 छोग्-या=छेउ
 क्योंज्=पर
 ह्रोसघृन्=आफुएकलाई
 छुइले=यता
 कोइले=उता
 कोंडो=तल
 केरो=माथि
 थप्ले (थेबा)=ठुलो
 च्याउने=सानो
 प्लोच्या=सम्म
 प्लुदु(रिबा)=लामो
 योंब्=छिटो
 क्याब्=ढिलो
 पसैलि=बिस्-तारै
 ह्रेगो=टाढा
 चेदो=नजिक्
 कुटु=बिग्रेको
 यिनि=चाँडै
 यो यो=छिटो छिटो
 च च्=सानो
 चुकुचुकु=अलिअलि
 तोक्पो=सांगुरो
 क्याँज्(कोहोरे)=पारि
 चाँज्=वारि
 नोह्ए=तल
 आ= नकार्त्मक जनाउने उपसर्ग
 आई=तिर्(म तिर्)
ङरै=नजिकै

No comments:

Post a Comment