Sunday, May 22, 2011
Thursday, April 14, 2011
केहि बिपरितार्थी शब्दहरु:
केहि बिपरितार्थी शब्दहरु:
पह्र्जे=पाप , छ्याल्लक्= धर्म
क्याँज्= वारी ,चाँज्=पारि
कोँडो=तल ,कैरो= माथि
रेह्गो=टाढा ,चेदो=नजिक्
नुब्=अग्लो, मेब= होचो
च्-हैको= दुब्लो, छैको= मोटो
दे दे= अलि अलि, ले ले= धेरै धेरै
प्ल्याब्=धनी, क्ल्याब्= गरीब
छार्=नयाँ , ङेन्=पुरानो
ल्=स्वर्ग , ङ्याल्बा= नरक्
मए= औषधी , मेकेँ= बिष्
कोहोर्ने=साँचो , नेले- झुटो
च्यो-ओब=पिरो , लिमो=मिठो
क्युँ=अमिलो, ङाउले= गुलियो
सैं=बिपना म्होरा=सपना
छ्या=सुख ,तहि=दु:ख्
सैँ=खुशी , आँगा=चिन्ता
पेह्=लिखित्, नेह्=मौखिक्
सा=धर्ती वा माटो, मु= आकाश
नोहोरि=भित्र्, थाँग्री= बाहिर्
तबै= ठीक आतबा=बेठिक्
न्युम्=चिसो लाबा=तातो
छेँ=गर्मी । खु=जाडो
ल्हे=माया,तुहुनु=रिस्
ठागु=जेठा, आच्यो=कान्छा
आनिश्यो=जेठि, निच्यो=कान्छि
म्रो=राजा, म्रुश्यो=रानि
प्याला=दुलहा , प्रेश्यो=दुलहि
पा=लोग्ने , म्री= श्वासनि
फ्रमै=तन्नेरी हरु, छमेमै=तरुनी हरु
सोल्=उज्यालो, मोना= अध्याँरो
क्र= टाउको, पले= खुट्टा
ति-नि=दिन्, निस्=रात्
थेब्=ठुलो, च्योब्=सानो
छुइले= यता,कोइले=उता
म्लेतो=चिप्लो, ख्यार्का= सुख्खा
किउँ=महँगो, खे= सस्तो
क्यों=कडा सिँ=नरम्
त्-हे=खालि, प्लि= भरि
फुते=हुल , कृते= एक्लो
रिबा=लामो, थुदे= छोटो
खाँब्=सकिने, चुंउब्= शुरु हुने
ओसो=अगाडी , लिसो= पछाडि
म्हि=मान्छे, म्होसि= राक्षस्
यिनि= छिटो, क्याब्= ढिलो
सिमि=मृत , सोमि= जिबित्
रिमे= केटी , मैमे=केट
कोलो=बच्चा, कोहोसुम्=बुढा( कय्हार्बा)
कोट्लो=गोलो, प्लिसुर्=चारकुने
ङ्रीब्=हाँसो , क्रोब=रुने
Wednesday, April 13, 2011
केहि तमु संयुक्त शब्दहरु:
१, म्हि+थेबा=म्हिथेवा(मानिश्+ ठुलो=सम्माननिय,आदारणिय)
२,ति+थेवा=तिथेवा(मुटु+ठुलो=साहासि)
३,ति+ च्योब=तिच्योब(मुटु+सानो=कायर्)
४,ताँ+चबा=ताँचब(कुरा+ खानु=सपथ्)
५,ताँ+लबा=ताँलबा(कुरा+गर्नु=भाषण्)
६,ह्रीब्+ म्हि=ह्रीबम्हि(माग्ने+मानिश्=भिखारि)
७,थुदे+ताँ= थुदेताँ(छोटो+कुरा=निच कुरा)
८,लोप+म्हि=लोपाम्हि(सिकाउने+मानिश्=शिक्षक्)
९,क्र+ थेब्=क्रथेब्(टाउको+ठुलो= अध्यक्ष्,प्रमुख्)
१०,ह्युल+क्र+थेब्=ह्युलाक्रथेवा(राष्ट्र+टाउको+ठुलो=राष्ट्र प्रमुख्=राष्ट्रपति)
११,थेब्+छ्याँब्=थेछ्याँब(ठुलो+राम्रो=बिकास)
१२,खेब्+धिँ=खेब्धिं(पढ्ने+घर्=बिद्यालय)
१३,प्रीब्+म्हि=प्रीबम्हि(लेख्ने+मान्छे=सचिब्)
Saturday, March 5, 2011
Thursday, February 17, 2011
तमु किइ खैली लोब ?=गुरुङ भाषा कसरी सिक्ने ?
तमु किइ खैली लोब ?=गुरुङ भाषा कसरी सिक्ने ?
सर्बप्रथम भाषा भन्नासाथ बोलाई,सुनाइ,बुझाइ,पढाइ र लेखाइ जस्ता कृयाकलाप द्वारा भावनहरु आदानप्रादान गर्ने प्रकृयाहरुको एक मुस्ट रुप हो भन्ने हामिले बुझेका छौ ।तसर्थ भाषा सिक्न को लागी यि सबै कृयाकलाप गर्नु आबश्याक छ वा अनुशरण गरेमा गन्तब्यमा छिटो पुग्न सकिन्छ ।फेरी हरेक भाषामा बिभिन्न भाषिकाहरु पनि हुने हुनाले सिक्ने प्रकृयामा अझै चुनौती थप्न सक्छ साथै यो हाम्रो reverse learning process भएकोले अथवा मातृभाषा नभएकोले सही उच्चारण् मा समश्या देखा पर्न सक्छ तर न-आत्ति-नुस किनकी तमु भाषा को ब्याकारण नेपाली,अंग्रेजी भाषाहरुको जस्तो गह्रो भने छैन ।शुरु गर्नु भन्दा आगाडी म के भन्न चाहन्छु भने ढृढ अठोट बिना कुनै पनि लक्ष्य प्राप्ती दिवा स्वप्न मात्रै हुन्छ ।यो शारिरिक भन्दा मानसिक संघर्ष हो ।के तपाइ तयार हुनु हुन्छ ? आउनुस साथी हरु मिलिजुली तमु भाषा सिकौ ।
बोलाई: यो प्रकृयाको लागी आफ्नो चिनेजानेको तमु भाषा बोल्ने मानिश हुनु आबश्यक छ नभएमा पनि सिकेको कुरा ब्याबहार मा ल्याउन दुइ नजानेका ब्यक्ति-हरु मिलेर पनि अभ्यास गर्न सकिन्छ ।सर्बप्रथमत्: केहि तमु शब्दहरु स्मरण गर्ने र आफ्नो बोलिचालिको दौरान मा घुसाउने ।किनकी भाषा जिवन-शैली को अंग भएकोले यदी गुरुङ साथिहरु संग मात्रै बोल्ने गरेमा सिक्न धेरै गाह्रो हुन्छ,आफु संग मिल्ने कुनै पनि साथी जो तमु भाषा नबोल्ने पनि हुन सक्छ लाई हाम्रो भाषामा यस्लाई एस्तो भन्छन भनेर ब्याख्या गर्ने ।अर्को कुरा बिभिन्न तमु गित हरु सुनेर नेपाली वा अन्य भाषाको गित को साटो तमु गित गाउने ।किनकी गित लयमा लेखिएको हुनाले सम्झन सजिलो हुन्छ र सिकाइ प्रकृयामा तिब्रता ल्याउछ ।
सुनाइ र बुझाइ:भाषाको अर्को महत्वपुर्ण पाटो सुनाइ र बुझाइ हो ।तमु भाषा एकाक्षरि,बहुआर्थि,ध्वनी प्र-धान भाषा भएकोले हामिले अरुले बोलेको बुझ्न त्यती सजिलो हुँदैन ।अथवा तमु भाषामा एक अक्षर को शब्द जस्ले धेरै अर्थ लाग्ने हुनाले, कुन अर्थमा भनेको हो भन्ने कुरा अभ्यास बाट मात्र थाहा हुन्छ ।अर्को तर्फ स्रुतिसमभिन्नार्थक शब्दहरु पनि हाम्रो भाषामा धेरै पाइन्छ । तसर्थ सही सुनेर सही उच्चारण गर्नु पर्ने हुन्छ । यो प्रकृयाको लागी पनि native speaker भएमा असाध्यै राम्रो हुन्छ अन्याथा तमु चलचित्र र गीत को क्लिप हरु बढी भन्दा बढी हेर्ने गर्नु पर्छ ।
पढाइ र बुझाइ :यो कृयाकलाप अन्तरगत बढी भन्दा बढी तमु भाषामा लेखिएको सामाग्री जम्मा गर्ने र पढेर अर्थ लगाउने प्र-यास गर्ने ।यस्को लागी तमु वेब साईट वा ब्लगहरुमा जाने ।
लेखाइ:हामिहरु सबैलाई आजकाल अन्य भाषामा भएपनी लेख्न आउने हुनाले आफुले स्मरण गरेको कुरालाई लेख्ने वा केहि वाक्य हरु लेख्ने वा दैनिक केहि न केहि लेख्ने गर्नु पर्छ ।पछी गएर खेमा लिपी मै लेख्न सक्ने हुनुभए त सुनमा सुगन्ध हुन्छ ।
सिक्ने प्रकृया हरु:
१,अभिबादन मा प्रयोग हुने शब्दहरु छ्याँजलो,आशिमल,ज्ञाँसाजे,छ्यालाई,छ्याजगे आदी याद गर्नुस्
२,केहि सधारण प्रयोगमा आउने नामबाचक शब्धरु जस्तै धिं,कैं,क्यु,पैतो,स्, आदी याद गर्नुस I
३,पहिलो,दोश्रो र तेश्रो ब्यक्तिबाचक सर्बनाम म,तिमी,हामी याद गर्नुस ।
४,प्रश्नबाचक शब्दहरु सु,खन्,खयम आदी याद गर्नुस्
५,केहि साधारण बोलिचाली मा प्रयोग हुने कृया हरु सिक्नुस जस्तै याहम्,टिम्,चम्,लम्,रोम आदि
६,शुरु शुरु मा साधारण भुत्,साधारण बर्तमान्,साधारण भबिश्यतकाल मा कुरा गर्नुस ।सके सम्म कुराकानी मा बिबिधता ल्याउनुस ।जस्तै: याहम्=जान्छ्,याहाइ=गयो,याह्मो=जाला वा जानेछ I
काल्:
बर्तमान काल्
ङ धिंरी याहम ।---म घर जान्छु ।
ङ धिरी याइमु ।---म घर जाँदैछु ।
ङ धिंरी याहल्खाइ मु -----म घर गैसकेको छु ।
ङ धिंरी याह्दिब मु---------म घर गैरहेको छु ।
भुतकाल्:
ङ धिंरी याहै ।----------म घर गएँ ।
ङ धिंरी याहै मुला ।----म घर जांदै थिएँ ।
ङ धिंरी याह्ल्खैमुला । --म घर गैसको थिएँ ।
ङ धिँरी याह्दिब मुला । म घर गैरहेको थिएँ ।
भबिस्यत काल ।
ङ धिंरी याहमो ।---म घर जानेछु ।
ङ धिंरी याइमो ।----म घर जाँदैछु ।
ङ धिँरी याह्ल्खैइ तमो--म घर गैसकेको हुनेछु ।
ङ धिंरी याह्दिब तमो------म घर गैरहेको हुनेछु ।
केहि त्रुटिहरु पनि होलान्cross check गर्नु होला ।
साधारण बोलचाल्:
१
ठान्सै:छ्याँजलो(नमस्कार्)
जुन्सै: छ्याँजलो
ठन्सै: सबन मु आ ङोलो(सन्चै छ सोल्टि)
जुन्सै: साबै मु,किहिलाई तो मु मि ?(सन्चै छु,तपाईंलाई के छ नि ?)
ठान्सै: ङलाईन छ्याँबै मु ङोलो,ज्ञाँसाजे(मलाई पनि राम्रै छ सोल्टि,धन्यबाद्)
जुन्सै:नाचै खन याहसी खै मु ?(बिहानै कहाँ गएर आउँदै हुनु हुन्छ ?)
ठान्सै:ख-नै आङी ङोलो बजार याहसी खैमु ।(कतै होइन सोल्ट बजार गएर आउ-दैछु)
जुन्सै: तो के तसी बजार याइ मुला ?( के काम भएर बजार गा'को थियो ?)
ठान्सै: तो तब्,चचा किउसी खैमु ङोलो ।कोहोर्ने क्यो खन सम्म फेब मि ?( के हुने ? नुन लिएर आउँदाइ छु,साच्ची तपाईं कहाँ सम्म पुग्ने नि ?)
जुन्सै:ए,ङैन बजार-आइले याहैमु(ए,मा पनि बजार तिर जाँदैछु)
ठान्सै: रेह्गोइ गि तो ज(टाढै कि के हो ?)
जुन्सै: ङिबै ङोलो,छोलो काठ्मन्डु याहाउ गि बिसी ।(हो सोल्टी एसो काठ्मन्डु जाउँ कि भ-नेर्)
ठान्सै:ओहो,रेह्गोइ याहाब साइत मुना ।तो के तै र ओ ङोलो ?(ओहो,टाढै जाने साइत रहेछ । के काम भएर हो सोल्टि)
जुन्सै:पिन्सिन तोउ गि बिसि,खिबा म्हिइ तो के तम रो काठमन्डुरी ङोलो ।(पिन्सिन थापु कि भ-नेर्, बुढो मान्छेको के काम हुन्छ र काठमन्डुमा सोल्टि)
ठान्सै:खयम सम्म त्वैइसी खम मि ?(कहिले सम्म फर्किएर आउँछ नि ?)
जुन्सै:ले आटिम ङम च-र्,यिनी खम्, ह्याक्लो,सोङ्लो ति-नी लिसो फे खम ।(धेरै बस्दिन म त्यहाँ , छिट्टै आउँछु,२,३, दिन अप्छी आइ पुग्छु ।)
ठान्सै: ए लु ङोलो छ्याँब मादी क्यो प्रे ताँ लसि,छ्यान्लेरी यादो ।
जुन्सै: तम तम ङोलो, ज्ञाँसजे
२
यार्जुङ्:छ्याँजलो ङोल्स्यो(नमस्कार सोल्टिनि)
मह्यार्नि:ङैन छ्याँजलो ङोलो(मेरो पनि नमस्कार सोल्टि)
यार्जुङ्: खेब्धिंर याइमु ङोल्स्यो ?(स्कुल जाँदै सोल्टिनी ?)
मह्यार्नि: ङिबै ङोलो ।क्यो खन फेब मि ? (हजुर सोल्टो,तपाईं कहाँ पुग्ने नि ?)
यार्जुङ्: ङम ओ डि नासर्बै बाथेइ धिंर याहाइमु ।(म ? डि गाउँको ठुल्बाको घरमा जाँदैछु।)
मह्यार्नि:तोले आ ?(किन हो ?)
यार्जुङ्:तो लब ङै आप्पा क्ल्याब म्हि तसि,मुइ आरेसी खेब्धी वाथेइ ।छ तसी प्ला क्ल्योबर याहाइमु ।(के गर्ने मेरो बाबा गरीब मान्छे भएर्,पैसा नभएको ले स्कुल छोडे ।त्यै भएर गोरु जोत्न जाँदैछु ।)
मह्यार्नि:बेले तिही मादिए क्योइ ताँ थेँसी ङोलो, तोइ आरे सैँ च्याउने आलद्,के च्योब थेब आत ।ताहान के छ्यान्लेरी लईस्या लिसो याहासी छ्याँबै तम ।(असाध्यै दुख लाज्ञो सोल्टी तपाइ को कुरा सुनेर्,केहि छैन मन सानो नगर्नुस , काम ठुलो सानो हुन्न ।सबै काम राम्रै सँग गर्यो भने पछी गएर राम्रै हुन्छ ।)
यार्जुङ्: ज्ञाँसाजे ङोल्स्यो,क्यो पारे ताँ कोब म्हि ङै ङोल्स्यो तै अनबिस्या क्ल्याब म्हि प्रे ति-नागा सुइन आपोम।(धन्यबाद सोल्टिनी , तपाईं जस्तो कुरा बुझ्ने मान्छे मेरो सोल्टिनी भयो नत्रभने गरीब मान्छे संग आजभोलि कोइ पनि बोल्दैन।)
मह्यार्नि:म्ही क्ल्याब प्ल्याब तसी तोइ आत्, सैँ छ्याँब चाइदी ङोलो । (मान्छे गरीब धनी भएर केहि हुन्न ,मन राम्रो चाहिन्छ सोल्टि)
यार्जुङ्: लु ङोल्स्यो क्योंने क्याबले तै गि,पसाइली याहदो ।(लौ सोल्टिनी तपाइ लाई ढिलो भयो कि , बि-स्ता-रै जानुस है)
मह्यार्नि:तम ङोलो,क्यो न छ्याँन्लेरी याह्दो ।(हुन्छ सोल्टी , तपाइ पनि राम्रो संग जानुस्)
यार्जुङ्: चु क्ल्याब ङोलोने खैमै आम्लेदो ।(यो गरीब सोल्टिला कहिल्यै नबिर्स है)
मह्यार्नि:छले ताँ आलद ओ ङोलो ङ प्रे ङै सैँ बेले क्रोसी खम ।ङ ङै ङोलोने खैमै आम्ले ओ(यस्तो कुरा नगर है सोल्टी म सैग मेरो मन असाध्यै रोएर आउँछ ।म मेरो सोल्टिलाई कहिल्यै बिर्सन्न्)
यार्जुङ्: ज्ञाँसाजे,ङै सैं बेल त्वोँइ(मेरो मन असाध्यै खुशी भयो)
मह्यार्नि:लु ङोलो तोसो ल्-ई ङ याहाम्, खसी लद ओ ।(लौ सोल्टी अहिले लाई म जान्छु, आउँदइ गर है)
यार्जुङ्: तम तम छ्यान्लेरी याद्(हुन्छ हुन्छ, शुभ यात्रा)
रोहोसै म्हि(आफ्नो मान्छे) ।
ख-नै याहाले ख-नै टिले ङमी क्यो ल्-इ मैदी मो,म्होरा सैँ र ङै म-या म्रोह्दी मु ङमी क्यां रेह्गो आतदो,ङल्-ई वाथेसी आयादो ।(जहाँ गएनि,जहाँ बसेनी म तिमीलाई सम्झन्छु,सपना बिपनामा मेरो माया देख्द छु म बाट तिमी टाढा नहोउ, मलाई छोडेर नजाउ)
Wednesday, December 8, 2010
Monday, December 6, 2010
Evaluation of Man and The modern society In Sikkim page no 97
http://books.google.ae/books?id=id4_egkLhhgC&lpg=PP1&dq=gurung%20language%20book%20sikkim&hl=en&pg=PA170#v=onepage&q&f=false
सिक्किममा प्रयोग हुने खेमा लिपी र गुरुङ भाषाको अंक को बारेमा जनकारी को लागी दिइएको लिन्क मा गएर ९७ पेज मा हेर्नुहोला ।
सिक्किममा प्रयोग हुने खेमा लिपी र गुरुङ भाषाको अंक को बारेमा जनकारी को लागी दिइएको लिन्क मा गएर ९७ पेज मा हेर्नुहोला ।
Sunday, December 5, 2010
Interjunction and adjectives in Gurung language
फिर्=प्रति
थोहोए=अर्को
प्रे=सित्
प्री=मात्र्(म्)
बालोनबालोन्=सङ्सँगइ
पारे(धोले)=जस्तै
धुमा=जस्ता
क्यालि=बाट,द्वारा,देखि
बेरे=बारेमा
वीएरे=लाई
र्(रि)=मा
नोह्र्बै=भित्रको
दिलेन=तापनि
लागिरि=निम्ति
अग्वै=यदि
अनबिस्या=नत्रभने
तोलेबिस्या=किनभने
तोलेगि=किनकि
तारे=अब
छ्तोरि=सायद्
छ बिसे=यसोभने
छले=यस्तो
छ्तसि=यसो भएर्
छोलो(छौ)=यसो
दमा=र,तर,वा
तोखो=अहिले
म य=हरु
फिरि=माथि
प्लम्मै=झट्टै
ले=धेरै
बेल्ले=आसाध्यै
चिथन्=थोरै
सोगो=निकै
सुदे=सहित वा साथै वा पनि
योन=पनि
तिहिरि=बेला
च तिहिरि=त्यती बेला
आसी त= कुन्नी त
धै=अनि
जोगो=सबै
झोगो=पुर्ण्
झंगोल्=सम्पुर्ण्
लि=पछि
लिसो=पछाडि
च होलो=त्यसो
च=त्यो
चु=यो
चुरि,छोउबा=यता
छुइ=यहिं
चोउ=त्यस्तो वा त्यति
आजुरि=त्यहाँ
चुमि,चए,च रै=त्यहिं
झौ=यत्रो
खल्लि=जसरि
ङिबा,च,ज,गो,वा=हो
आङि=होईन
छेउ=ल
दे,नि=र
से=भन्दा
स्या=सँग
ब,दे=त्
गि=कि
यि=वा
बिले=भन्दा
कुङरि=बिचमा(म्)
पररि=माझमा(दुइटाको)(म्)
च्-हक्=त्यति
नेरो=तथा
ने=बिचमा
प्रेँ=पक्षमा
इगुरन्=घरी न घरी वा संधै
छोउ=यत्रो
तिंके=एक पटक
तोगोच्=अहिल्यै
छोग्-या=छेउ
क्योंज्=पर
ह्रोसघृन्=आफुएकलाई
छुइले=यता
कोइले=उता
कोंडो=तल
केरो=माथि
थप्ले (थेबा)=ठुलो
च्याउने=सानो
प्लोच्या=सम्म
प्लुदु(रिबा)=लामो
योंब्=छिटो
क्याब्=ढिलो
पसैलि=बिस्-तारै
ह्रेगो=टाढा
चेदो=नजिक्
कुटु=बिग्रेको
यिनि=चाँडै
यो यो=छिटो छिटो
च च्=सानो
चुकुचुकु=अलिअलि
तोक्पो=सांगुरो
क्याँज्(कोहोरे)=पारि
चाँज्=वारि
नोह्ए=तल
आ= नकार्त्मक जनाउने उपसर्ग
आई=तिर्(म तिर्)
ङरै=नजिकै
थोहोए=अर्को
प्रे=सित्
प्री=मात्र्(म्)
बालोनबालोन्=सङ्सँगइ
पारे(धोले)=जस्तै
धुमा=जस्ता
क्यालि=बाट,द्वारा,देखि
बेरे=बारेमा
वीएरे=लाई
र्(रि)=मा
नोह्र्बै=भित्रको
दिलेन=तापनि
लागिरि=निम्ति
अग्वै=यदि
अनबिस्या=नत्रभने
तोलेबिस्या=किनभने
तोलेगि=किनकि
तारे=अब
छ्तोरि=सायद्
छ बिसे=यसोभने
छले=यस्तो
छ्तसि=यसो भएर्
छोलो(छौ)=यसो
दमा=र,तर,वा
तोखो=अहिले
म य=हरु
फिरि=माथि
प्लम्मै=झट्टै
ले=धेरै
बेल्ले=आसाध्यै
चिथन्=थोरै
सोगो=निकै
सुदे=सहित वा साथै वा पनि
योन=पनि
तिहिरि=बेला
च तिहिरि=त्यती बेला
आसी त= कुन्नी त
धै=अनि
जोगो=सबै
झोगो=पुर्ण्
झंगोल्=सम्पुर्ण्
लि=पछि
लिसो=पछाडि
च होलो=त्यसो
च=त्यो
चु=यो
चुरि,छोउबा=यता
छुइ=यहिं
चोउ=त्यस्तो वा त्यति
आजुरि=त्यहाँ
चुमि,चए,च रै=त्यहिं
झौ=यत्रो
खल्लि=जसरि
ङिबा,च,ज,गो,वा=हो
आङि=होईन
छेउ=ल
दे,नि=र
से=भन्दा
स्या=सँग
ब,दे=त्
गि=कि
यि=वा
बिले=भन्दा
कुङरि=बिचमा(म्)
पररि=माझमा(दुइटाको)(म्)
च्-हक्=त्यति
नेरो=तथा
ने=बिचमा
प्रेँ=पक्षमा
इगुरन्=घरी न घरी वा संधै
छोउ=यत्रो
तिंके=एक पटक
तोगोच्=अहिल्यै
छोग्-या=छेउ
क्योंज्=पर
ह्रोसघृन्=आफुएकलाई
छुइले=यता
कोइले=उता
कोंडो=तल
केरो=माथि
थप्ले (थेबा)=ठुलो
च्याउने=सानो
प्लोच्या=सम्म
प्लुदु(रिबा)=लामो
योंब्=छिटो
क्याब्=ढिलो
पसैलि=बिस्-तारै
ह्रेगो=टाढा
चेदो=नजिक्
कुटु=बिग्रेको
यिनि=चाँडै
यो यो=छिटो छिटो
च च्=सानो
चुकुचुकु=अलिअलि
तोक्पो=सांगुरो
क्याँज्(कोहोरे)=पारि
चाँज्=वारि
नोह्ए=तल
आ= नकार्त्मक जनाउने उपसर्ग
आई=तिर्(म तिर्)
ङरै=नजिकै
Learn Some Basic Gurung Language Yourself
What is your name? Kih mee toh ja?
My name is Kishan, what is yours? Nga mee Kishan go, kihl de?
How are you? Kih khaiba mu? I am fine, how about you? Nga saban mu, kih de?
Where do you live? Kih khani timu?
I live in Rayleigh, how about you? Nga Rayleigh ri timu, kih de?
Do you have money? Kih ni mui muh?
Yes, I have - No, I haven't Ang mu - anhan ahre.
How about you? Kih ni bhalu mu ki ahre de?
Where do you come from? Kih khani theme ja?
I come from Pokhara, how about you? Nga Pokhara theme go, kih de?
Are you hungry? Kih fo khreseem?
No, I am not - Yes, Iam Nga fo aakhreseem - Nga fo khreseem.
Where are you going? Kih khani yahmu?
I am going to London, how about you? Nga London hyab go, kih de?
What do you like? Kih jee toh khomu? I like dancing. Nga lai seba khomu.
You are beautiful. Kihm chhyanba muuna. Do you speak Gurung language? Kih tamu Qih pomuu?
Are you angry? Kih lai tuhnu khasim/khaimu/ rhaimu? Go to sleep. Robar yahdu.
Tamagi web site bata sabhar garyeko
Manupulation of verb in gurung lanugage
याह्द्=जा, किं धिँरी यिनी यिनी याह्द ओ=तिमी घरमा छिटो छिटो जा है ।
याहम्=जान्छु, ङ तियाँ धिँरी याहाम्=म आज घर जान्छु ।
याहाउवा=जान्छौ,किं याहाउवा=तिमी जान्छौ ?
याहल्=जान,किं ख्-नै याहल आपरि=तिमी कतै जानु पर्दैन ।
याह्सि=गएर्,किं खन याहासी खैइमु=तिमी कता गएर आउँदैछौ ।
याहाइ=गयो,ङै चह खन याहाइ ?=मेरो छोरा कता गयो ?
यारिला=जान्थ्यो,तशी खेब्धिँ खैली याहरिला ?=तसी पाठ्शाला कसरी जान्थ्यो ?
याहमो=जाला(जानेछु)=ङै आगे नागा नासारी याहमो=मेरो दाइ भोली गाँउ जानेछ ।
याहाइमु=जाँदैछ,तोखो ङ काठ्मन्डु याहाइमु=अहिले म काठ्मन्डु जाँदैछु ।
याहल्खाँइ=गैसक्यो,च म्हि ओसोइ याहल्खाँई ?=त्यो मान्छे पहिल्यै गैसक्यो ?
याहाले याहाले=जाउँ जाउँ,तै तै याहाले याहाले=भयो भयो जाँउ जाँउ
याहमाए=जाँदा,ङ रेह्गो याहमाए किं आक्रोद ओ=म टाढा जाँदा तिमी नरोउ है ।
याहलेन्=जाँउला ।ङने प्रेन ओ,बालो बालोन याहालेन ।=मलाई पर्-ख है,सँगइ सँगइ जाँउला
याह्सिलद्=जाँदै गर्,लु लु कि याह्सी लद ओ =लौ लौ तिमी जाँदै गर है ।
याहरिगे=जाओस्,क्याह्मै याहारिगे,ङ्योमै लिसो याहलेन्=ति-नी हरु जाओस्,हामी हरु पछी जाँउला
याहाब्=जाने,तारे नेपाल याहाब ति-नी योन चेदोइ खैइ=अब नेपाल जाने दिन पनि नजिकै आयो ।
याहम्दै=जाँदै,लनी याहाम्दैरी तो तम ?=लनी जाँदैमा के हुन्छ ?
याहाल्खाँई मुला=गैसकेको थियो,ङ धिँरी याहाम्ए,ङै प्रेस्यो फाता याहाल्खाँएए मुला=मा घर जाँदा मेरी श्वासनी पोइला गैसकेकी थिइ ।
याहाइब मुला=गैरहेको थियो,तेला राम पोखोरर याहैब मुला=हिजो राम पोखोरा तिरा जाँदै थियो ।
Body parts in Gurung language
नखु=नाक्
नफे=कान्
मी वा मिखु=आँखा
सु=मुख्
लफि=ओठ्
मन चे=ओठ्(म्)
क्र=टाउको
क्रपल्=कपाल्
क्रम्वोइ=कपाल्
यो=हात्
पले=खुट्टा
सा=दाँत्
सो=स्वास्
को=ढाड्
फो=भुँडि
न्हि=छाति
छिं(लचि)=नङ्
ले=जिब्रो
कै=स्वर्
मेम्ले=आँशु
कोय्ं=काख्
मैसि=पुठ्ठा
क्लिइ=दिशा
कुँ=पिशाब्
मोरा=जुंगा
फि=पाद्
म्वे=पैताला
म्वोइ=ज्यान को
रौं टिप्लि=छाला
म्या=पुच छर्
रु =सिङ्
का=रगत्
रिबा वा नुगृ=हाँड्
चिग वा चिहिफु=घुँडा
खरी वा खर्जी वा खरे=गर्धन्
म्लोगु=घाँटि
ति=मुटु
ओइटा वा ओइडा=कलेजो
क्योप्=फोक्सो(म्)
तु=पसिना
कन्ट्=च्यापु
क्रम्=गाला
कुरुङ्=आन्द्रा
नोक्रोङ्=निधार्
सुप्=शरिर
न्हेअङ्ले=काखी
करसिअ=गिदि
खैदुसु=मृगौला
कल्फु=पुरुष अन्ड्कोष्
म्ल्याह्ग्रा=पुरुष जनेन्दृय
पिस्य=स्त्री जनेन्दृय
ङिए= थुन वा दुध
नफे=कान्
मी वा मिखु=आँखा
सु=मुख्
लफि=ओठ्
मन चे=ओठ्(म्)
क्र=टाउको
क्रपल्=कपाल्
क्रम्वोइ=कपाल्
यो=हात्
पले=खुट्टा
सा=दाँत्
सो=स्वास्
को=ढाड्
फो=भुँडि
न्हि=छाति
छिं(लचि)=नङ्
ले=जिब्रो
कै=स्वर्
मेम्ले=आँशु
कोय्ं=काख्
मैसि=पुठ्ठा
क्लिइ=दिशा
कुँ=पिशाब्
मोरा=जुंगा
फि=पाद्
म्वे=पैताला
म्वोइ=ज्यान को
रौं टिप्लि=छाला
म्या=पुच छर्
रु =सिङ्
का=रगत्
रिबा वा नुगृ=हाँड्
चिग वा चिहिफु=घुँडा
खरी वा खर्जी वा खरे=गर्धन्
म्लोगु=घाँटि
ति=मुटु
ओइटा वा ओइडा=कलेजो
क्योप्=फोक्सो(म्)
तु=पसिना
कन्ट्=च्यापु
क्रम्=गाला
कुरुङ्=आन्द्रा
नोक्रोङ्=निधार्
सुप्=शरिर
न्हेअङ्ले=काखी
करसिअ=गिदि
खैदुसु=मृगौला
कल्फु=पुरुष अन्ड्कोष्
म्ल्याह्ग्रा=पुरुष जनेन्दृय
पिस्य=स्त्री जनेन्दृय
ङिए= थुन वा दुध
Thursday, December 2, 2010
VERBS IN GURUNG LANGUAGE
आरे दि=छैन त्
आरे=छैन
आरेगो=छैन हो वा छैन पो
आरेब्=नभएत्
आरेमै=नभएर वा नहुंदा
आरेस्या=नभए
उतेँद्से=माथि रiख्नु(ढकनि)
कँ=छाप्नु(छापा मार्नु)
काहाब्=समात्ने,काहाइ=समातेर्,काहाम्=समात्छ्
कि=फुट्नु(म्)
किउब्=लिने
कुटि=खुम्च्याउनु
कुब=ओढ्ने,
नोह्र्ले=बोक्ने
कुलद्=पठाउ,
कुलम्=पठाउँछ्,
कुइदे=पठाइदे
कुविइ=उचाल्नु
कृ=नुहाउनु
केते=कराउनु(म्)
केते=खटाउनु
केह्सी=थर्काएर्,केहेब्=थर्काउनु
कोब्=बुझ्ने
कोरेया=घोप्टाउनु,कुरि=घोप्टनु
क्याँशि=टिपेर्
क्याबा=चिलाउनु वा गाड्नु(ता)
क्युइब्=जोख्ने,कुइसि=जोखेर्
क्योँद्=भाग्(दौडि),क्यु=दौडनु
क्योब्=जोत्ने
क्राउ=कुहिनु
क्रीङ्बा=कराउनु
क्रीहिम्=मिल्छ,क्रीहिइ=मिल्यो,क्रीहिल्तुम्=मिल्नुपर्छ्
क्रेउ=चढ्नु
क्रोसुम्=रुन्छ्,क्रोधि=रुनु,क्रोना=रुउ,क्रोसि=रोएर्,आक्रोध्=नरोउ,क्रोध्=रो
क्लेउ=चिर्नु वा तास्नु
क्ल्योंब्(प्ल्योंब्)=खेल्ने
क्वे=पत्याउनु
क्ष्याउँब्=मिसाउने
खiबा=सक्नु,
खाँइ=सकियो
खब्=आउने
,खम्=आँउछ्
खाब्=भर्ने
खित्से=हाछ्युँ गर्नु(म्)
खिब=बाँध्ने
खिलन्=किन्न
खुम्=मनपर्छ्,ख्वोइ=मनपर्यो,खुमए=मनपर्दा
खेब्=पढ्ने
खेर्=कुनै चिज चल्नु(म्)
खोरब्=जम्मा गर्न,खोरम्=जम्मा गर्छ
खोल्प्=उमाल्नु(म्)
ख्याप=फ्यांक्नु(म्)
ख्याबा=टाल्नु ख्याब्=लगाउने
ख्युङ्ब्=खोक्ने(ता)
ख्रुद्=धो,ख्रुथिले=धुऔंला,ख्रुब्=धुने,ख्रुइ=धोयो
ख्रोब्=जलाउने वा पोल्ने
ग्नि=जिस्क्याउनु
ग्लुब्=किन्न(ता)
घुरि=लड्नु,घुरियाद्=लड्ला
ङिबा=डराउने
ङुते=तिर्नु(ति)
ङे=कुहिनु(म्) ङेङा=खोछे थाप्नु
ङेङेल्=छक्क पर्नु(म्)
ङेम्=मान्छ
ङेह्=पोखिनु
ङ्याशि=बेरेर्(म्)
ङ्योँब=फलाक्ने वा उच्चारन गर्ने
ङ्योबा=पल्कनु(ता)
ङ्योसम्=चिन्छ
ङ्रीब्=हाँस्ने
ङ्हाब्=लाग्ने
च उ(ट्वीउँ)=तान्नु
चब=खiने,च-द दि=खाउ त्
चाब्=नङ्ज्ञाउनु
चारमिब्=चम्किरहने,चारमिनो=चम्किरहोस्
चि=सोच्नु
चिबा=टोक्नु
चिबा=सम्झनु
चुँब्=भुक्ने वा नयाँ काम को थालनी गर्ने
चुउँ=बाड्नु
चुउङ्ब्=बेच्ने
चुसे=भाँचिने,चुसि=भाँचेर्
चेब=टोक्नु
चैहिदिब्=चाहिने,
चैहिदिसि=चाहिएर्(ने)
च्यिह्ब=सम्झनु
च्युँ=थुन्नु
च्योद्(ङ्योद्)=हेर
छसि=चारआउनु
छेदो=लगाउनु वा पहिर्याउनु
छेब्=पुकiर्ने
जोड्दिम्=जोडिदिन्छ्(ने)
झ्योंन्(च्योन्)=हाल्नु
टङ्बा=सुन्निनु वा छुट्टिनु(त)
टिम्=बस्छ्,टिद्=बस्
टोसि=जितेर्,टोब्=जित्छ्
डुँब्=पिट्ने डुँला=पिटिसक्नु
तँब्=छान्ने
तब=हुने,तम्=हुन्छ,तमए(तबा)=हुंदा,तबै=हुँदै,तै=भयो
तरब्द्से=बित्नु
तारबा=काम्नु
ति=जोगाउ नु
ति=फुट्नु
तिमीब्=ओछ्याउने,
तिमीनदि=ओछ्याइदे
तुल्=बेल्नु(म्)
तुहुँ=कमाउने
ते=निकाल्नु(म्)
तेँनाद्से=तला झार्
तेत्सि=झर्नु(म्)
तोँतेँद्से=बन्द गर्
तोँमाद्से=खोल्नु
तोउब्=थाप्ने,तोउ=थापुं,तोन्=थाप्
तोब्=भेट्ने,तोदो=भेट है
त्ँ=उठाउनु
त्वि=झिकाउनु
त्वोँब्=रमाउने,त्वोँयाजे(त्वोंइ)=रमायो
त्वोबा=फर्कने,
त्वोम्=फर्कन्छ्
त्सेनो=बाहिर जा(म्)
थरदी=छोड्दे
थाइ=पख
थाउ=हान्नु(गोरु ले हान्नु)
थु=सिउने(म्)
थुन्=पिउ,थुम्=पिउँछ्,थुसि=पिएर्,थुब्=पिउने,थुइ=पियो
थुब्=काट्ने
थेंन्=राख्,थेंसि=राखेर,थेंब्=राख्ने
थेहेब्=सुन्ने,थेत्=सुन्
थोइ=चोर्नु,
थ्याब्=सहनु(म्)
दाम्-बा=छान्नु(ता)
दोङ्बा=मिसाउनु(ता)
नदिब्=दुख्ने,
नदिम्=दुख्छ्,
नदि=दुख्,
नसि=दुखेर्
नब्=पiल्न्,
नल आख्=पल्नसक्दैन्
नला=चोट लाग्नु
नाइ=थकाइ मार्यो
नाङ्बा=थिच्नु(ता)
निसुसि=
नोब्=बोक्ने
नोह्ँब्=बिग्रने,
नोह्ँइ=बिग्र्यो
न्युब्=पग्लने(म्)
न्ह्युब्=सोध्ने
पँमु=भिजाउनु
पर्दिम्=पर्छ्(ने)
पह्ँयु=भर्ने
पाउ=गाड्नु
पापा=बढ्नु(म्)
पाम्=बाँड्छ्,पस्कन्छ्
पाह्र्ब्=फुलेको
पिब्=दिने,पिनु=देउ,पिस्योदि=देउ है,पिम्=दिन्छ,पै=दे,पिइ=दियो
पिरा=उड नु,पिरब्=उड्छ्
पो=साट्नु(म्)
पोँब्=बोल्ने
प्युब्=लखेट्ने(म्)
प्रब्=हिड्ने,प्रशि=हिडेर्,प्रलेन्=हिडौला,प्रद्=नहिड
प्रीब्=गाउने,प्रीरिमो=गाउने
प्रीमै=लाग्ने(घाम्)
प्रीसे=डाम्नु
प्रेउ=कiट्नु,
प्रेहिब्=काट्ने
प्रेन्=पर्- ख
प्र्हिब्=लेख्ने
प्लाँ(ट्युँ)=पिट्नु,
प्लाँब्(ट्युँब्)=पिट्ने,
प्लाउ=उखेल्नु
प्लिङबा=भरिनु(ता)
प्लितेँद्से=तेर्सो परेर
रiख्नु प्लेबा=कुल्चनु(ता)
प्लेब्(प्लाब्)=चिप्लनु
प्लोहिइअ=उम लनु
प्लोह्ँ=उमाल्नु
प्ल्हेउब्=अल्छी लाग्ने
प्वोंब्=बाझ्नु
फतिए=फुट्यो
फाखब्=सर्मलाग्ने,फाप्यो=सर्म्लाग्नु
फाल्निर=हाम्फालेर्
फिबा=छोडाउने फिब्,
योंब्=जन्मने
फु=कस्नु,फुक्नु
फुइसि=बाँधेर
फुल्=चुहिनु(म्)
फुल्तुम्=तिर्नुपर्छ
फेएब्=पुग्नु,फेएइ=पुज्ञो
फो=घस्नु
फोक्रीहिन्सी=भोकलगेर्
फ्याब=पुछ्ने(म्)
फ्यौल्=फल्नु वा बडार्नु
फ्रे-द्=खोल्
फ्रैआजि=छुटाएर्
फ्रो=चल्नु(म्)
बापा=पट्ट्याउनु(ता)
बिद्=भन्,बिइ=भन्यो,बिस्या=भने,बिले=भन्दा,बिसि=भनेर,बिम्=भन्छ्
बु=लिनु
ब्यान्बा=खोस्नु(ता)
ब्योँ=फ्याँक्नु ब्योँला=फ्यालियको
ब्रो=चाख्नु(ति)
ब्ला=खोल्नु(बाँधेको खोल्नु)
ब्लोब=घोंच्ने(ता),ब्लोजि=घोंच्यो
भयाम्=ल इ -जान्छ्,भोले(भोब्)=लाने
भौदिब्=भाग्ने,
मबा=हुँदा
माक्=चोट्लाग्नु(म्)
मादिम्=लाग्छ्
मारा=बाल्नु
मिहिरे=लाग्ला है(रक्सि)
मु=छ
मुना,मुगे=रहेछ
मुबा=भएको
मुबे=भैइ
मुबै=भए
मुमो=होला
मुम्-ए=भएछ
मुराउ=बुज्नु
मुलम्ज्ञम्=प्रार्थना गर्नु
मुलो=थियो
मैइमु=सम्झ्न्छु,
मैइदिमु=सम्झिरहेको छु,
मैदिदो=सम्झदैगर है
म्याइब्=माटो को डल्ला फुटाउने
म्यारि=घुम्नु
म्युब्=बटार्ने(म्)
म्रेब्=अघाउनु
म्रोब्=बाल्ने
म्लेब्=बिर्सने
म्वोइसि=टेकेर्,
म्वोइ=टेक्यो,
म्वोब्=टेक्ने
म्हमु=हराउँछ्,म्ह्स्या=हराए
म्हिए=पाक्यो
म्होब्=खोज्ने,म्होमु=खोज्छ
म्ह्रोम्=देख्छ्
याह्ब्=जाने,याह्म्=जन्छ,याह्द्=जा,याहलेयाहले=जाँउ,जाँउ
यु=तल आउ
योंम्=पाउछ
योला=चो-रिएको
योहोब्=पकाउनु
राओ=उभिने
रे-द्=उठ
रोद्=सुत
रोम्=सेक्नु
लङ्=उचाल्नु(म्)
लम्=गर्छु वा गर्छ्,
आलम्=गर्दैन्
,लसि=गरेर्,लम्-ए=गर्दा,लदिदो=गरहै,लद्=गर्,लसिन्=गरौला
लाउ=हल्लाउ,लाउब्=हल्लाउने,लाई=हल्लायो
लावा=तताउनु
लुब्=झुटो बोल्नु(ता) लुब्=लुकाउने
लेम्-बा=चाट्ने(ता)
लोम्=सिक्छ्,लोमिन्से=सिकौला,लोदु=सिकौ,लुले=सिकौ,लोद्=सिक्
ल्वोइँ=तर्सनु
ल्हिब्=हान्ने
ल्होब्=मद्दत गर्ने
वद्=छाड वा फाल्,
वाथेसि=छोडेर्
वाँव्=फकाउने,वाँइसि=फकाएर्,वाँम्=फकाउछ्,वाँउ=फकाउ
वाता,न्हग्वाल्,कोइवाला=पौडी खेल्नु
विवा(उइमा)=बोलाउनु
शु(तुहुनु)=रिस्,
सुखब्=रिसाउने
शु=नुहाउने
शुल्=झार्नु(म्)
शेला=बुझ्नु(ज्ञानि)
,शेब्=ज्ञानि(ह्रब सेब तदो)
साङ्ब्=चाहानु(म्)
सारब्=फुल्ने
सियाम्=मर्-छ्,सिले=मरे,सोइम्=मार्नु,सिल्=मर्न्,सिद्=मर्,सिब्=मर्ने
सु=धुनु(म्)
सुबा=रोप्नु
सुमिनो=उनिदेउ
सेदो=कुरा लगाउनु
सेब्=बुझ्ने
सोँब्=चोख्याउने
सोबा=बनाउनु(ता)
सोब्=बाँच्ने,सोम्=बाँच्छ्,सोना=बाचौं,सोले=बाँचे
सौं=सुकाउनु
स्याइ=भेट्टाउयो,
स्याउम्=भेट्टाउंछ्,स्याउब्=भेट्टाउने
स्याङ्-ग्-यो=पुर्याउनु
स्यालो=लिप्नु
स्युर्=ढाँट्नु
स्यो(फ्यो)=ढोग्नु
स्योमे=नाच्छ्,
स्योंले=नाच्ने
स्विब्=तरकारी सफा गर्ने
हुल्=छोप्नु
हौँब्=भुट्ने
ह्राउ=छर्नु,ह्राउब्=छर्ने
ह्राद्=बजा,ह्रावर्=बजेर्
ह्राम्=आउँछ्
ह्रीद्=माग्,ह्रीले=मगौंला
थेमे=आउने(काँहा बाट आउनु)
आरे=छैन
आरेगो=छैन हो वा छैन पो
आरेब्=नभएत्
आरेमै=नभएर वा नहुंदा
आरेस्या=नभए
उतेँद्से=माथि रiख्नु(ढकनि)
कँ=छाप्नु(छापा मार्नु)
काहाब्=समात्ने,काहाइ=समातेर्,काहाम्=समात्छ्
कि=फुट्नु(म्)
किउब्=लिने
कुटि=खुम्च्याउनु
कुब=ओढ्ने,
नोह्र्ले=बोक्ने
कुलद्=पठाउ,
कुलम्=पठाउँछ्,
कुइदे=पठाइदे
कुविइ=उचाल्नु
कृ=नुहाउनु
केते=कराउनु(म्)
केते=खटाउनु
केह्सी=थर्काएर्,केहेब्=थर्काउनु
कोब्=बुझ्ने
कोरेया=घोप्टाउनु,कुरि=घोप्टनु
क्याँशि=टिपेर्
क्याबा=चिलाउनु वा गाड्नु(ता)
क्युइब्=जोख्ने,कुइसि=जोखेर्
क्योँद्=भाग्(दौडि),क्यु=दौडनु
क्योब्=जोत्ने
क्राउ=कुहिनु
क्रीङ्बा=कराउनु
क्रीहिम्=मिल्छ,क्रीहिइ=मिल्यो,क्रीहिल्तुम्=मिल्नुपर्छ्
क्रेउ=चढ्नु
क्रोसुम्=रुन्छ्,क्रोधि=रुनु,क्रोना=रुउ,क्रोसि=रोएर्,आक्रोध्=नरोउ,क्रोध्=रो
क्लेउ=चिर्नु वा तास्नु
क्ल्योंब्(प्ल्योंब्)=खेल्ने
क्वे=पत्याउनु
क्ष्याउँब्=मिसाउने
खiबा=सक्नु,
खाँइ=सकियो
खब्=आउने
,खम्=आँउछ्
खाब्=भर्ने
खित्से=हाछ्युँ गर्नु(म्)
खिब=बाँध्ने
खिलन्=किन्न
खुम्=मनपर्छ्,ख्वोइ=मनपर्यो,खुमए=मनपर्दा
खेब्=पढ्ने
खेर्=कुनै चिज चल्नु(म्)
खोरब्=जम्मा गर्न,खोरम्=जम्मा गर्छ
खोल्प्=उमाल्नु(म्)
ख्याप=फ्यांक्नु(म्)
ख्याबा=टाल्नु ख्याब्=लगाउने
ख्युङ्ब्=खोक्ने(ता)
ख्रुद्=धो,ख्रुथिले=धुऔंला,ख्रुब्=धुने,ख्रुइ=धोयो
ख्रोब्=जलाउने वा पोल्ने
ग्नि=जिस्क्याउनु
ग्लुब्=किन्न(ता)
घुरि=लड्नु,घुरियाद्=लड्ला
ङिबा=डराउने
ङुते=तिर्नु(ति)
ङे=कुहिनु(म्) ङेङा=खोछे थाप्नु
ङेङेल्=छक्क पर्नु(म्)
ङेम्=मान्छ
ङेह्=पोखिनु
ङ्याशि=बेरेर्(म्)
ङ्योँब=फलाक्ने वा उच्चारन गर्ने
ङ्योबा=पल्कनु(ता)
ङ्योसम्=चिन्छ
ङ्रीब्=हाँस्ने
ङ्हाब्=लाग्ने
च उ(ट्वीउँ)=तान्नु
चब=खiने,च-द दि=खाउ त्
चाब्=नङ्ज्ञाउनु
चारमिब्=चम्किरहने,चारमिनो=चम्किरहोस्
चि=सोच्नु
चिबा=टोक्नु
चिबा=सम्झनु
चुँब्=भुक्ने वा नयाँ काम को थालनी गर्ने
चुउँ=बाड्नु
चुउङ्ब्=बेच्ने
चुसे=भाँचिने,चुसि=भाँचेर्
चेब=टोक्नु
चैहिदिब्=चाहिने,
चैहिदिसि=चाहिएर्(ने)
च्यिह्ब=सम्झनु
च्युँ=थुन्नु
च्योद्(ङ्योद्)=हेर
छसि=चारआउनु
छेदो=लगाउनु वा पहिर्याउनु
छेब्=पुकiर्ने
जोड्दिम्=जोडिदिन्छ्(ने)
झ्योंन्(च्योन्)=हाल्नु
टङ्बा=सुन्निनु वा छुट्टिनु(त)
टिम्=बस्छ्,टिद्=बस्
टोसि=जितेर्,टोब्=जित्छ्
डुँब्=पिट्ने डुँला=पिटिसक्नु
तँब्=छान्ने
तब=हुने,तम्=हुन्छ,तमए(तबा)=हुंदा,तबै=हुँदै,तै=भयो
तरब्द्से=बित्नु
तारबा=काम्नु
ति=जोगाउ नु
ति=फुट्नु
तिमीब्=ओछ्याउने,
तिमीनदि=ओछ्याइदे
तुल्=बेल्नु(म्)
तुहुँ=कमाउने
ते=निकाल्नु(म्)
तेँनाद्से=तला झार्
तेत्सि=झर्नु(म्)
तोँतेँद्से=बन्द गर्
तोँमाद्से=खोल्नु
तोउब्=थाप्ने,तोउ=थापुं,तोन्=थाप्
तोब्=भेट्ने,तोदो=भेट है
त्ँ=उठाउनु
त्वि=झिकाउनु
त्वोँब्=रमाउने,त्वोँयाजे(त्वोंइ)=रमायो
त्वोबा=फर्कने,
त्वोम्=फर्कन्छ्
त्सेनो=बाहिर जा(म्)
थरदी=छोड्दे
थाइ=पख
थाउ=हान्नु(गोरु ले हान्नु)
थु=सिउने(म्)
थुन्=पिउ,थुम्=पिउँछ्,थुसि=पिएर्,थुब्=पिउने,थुइ=पियो
थुब्=काट्ने
थेंन्=राख्,थेंसि=राखेर,थेंब्=राख्ने
थेहेब्=सुन्ने,थेत्=सुन्
थोइ=चोर्नु,
थ्याब्=सहनु(म्)
दाम्-बा=छान्नु(ता)
दोङ्बा=मिसाउनु(ता)
नदिब्=दुख्ने,
नदिम्=दुख्छ्,
नदि=दुख्,
नसि=दुखेर्
नब्=पiल्न्,
नल आख्=पल्नसक्दैन्
नला=चोट लाग्नु
नाइ=थकाइ मार्यो
नाङ्बा=थिच्नु(ता)
निसुसि=
नोब्=बोक्ने
नोह्ँब्=बिग्रने,
नोह्ँइ=बिग्र्यो
न्युब्=पग्लने(म्)
न्ह्युब्=सोध्ने
पँमु=भिजाउनु
पर्दिम्=पर्छ्(ने)
पह्ँयु=भर्ने
पाउ=गाड्नु
पापा=बढ्नु(म्)
पाम्=बाँड्छ्,पस्कन्छ्
पाह्र्ब्=फुलेको
पिब्=दिने,पिनु=देउ,पिस्योदि=देउ है,पिम्=दिन्छ,पै=दे,पिइ=दियो
पिरा=उड नु,पिरब्=उड्छ्
पो=साट्नु(म्)
पोँब्=बोल्ने
प्युब्=लखेट्ने(म्)
प्रब्=हिड्ने,प्रशि=हिडेर्,प्रलेन्=हिडौला,प्रद्=नहिड
प्रीब्=गाउने,प्रीरिमो=गाउने
प्रीमै=लाग्ने(घाम्)
प्रीसे=डाम्नु
प्रेउ=कiट्नु,
प्रेहिब्=काट्ने
प्रेन्=पर्- ख
प्र्हिब्=लेख्ने
प्लाँ(ट्युँ)=पिट्नु,
प्लाँब्(ट्युँब्)=पिट्ने,
प्लाउ=उखेल्नु
प्लिङबा=भरिनु(ता)
प्लितेँद्से=तेर्सो परेर
रiख्नु प्लेबा=कुल्चनु(ता)
प्लेब्(प्लाब्)=चिप्लनु
प्लोहिइअ=उम लनु
प्लोह्ँ=उमाल्नु
प्ल्हेउब्=अल्छी लाग्ने
प्वोंब्=बाझ्नु
फतिए=फुट्यो
फाखब्=सर्मलाग्ने,फाप्यो=सर्म्लाग्नु
फाल्निर=हाम्फालेर्
फिबा=छोडाउने फिब्,
योंब्=जन्मने
फु=कस्नु,फुक्नु
फुइसि=बाँधेर
फुल्=चुहिनु(म्)
फुल्तुम्=तिर्नुपर्छ
फेएब्=पुग्नु,फेएइ=पुज्ञो
फो=घस्नु
फोक्रीहिन्सी=भोकलगेर्
फ्याब=पुछ्ने(म्)
फ्यौल्=फल्नु वा बडार्नु
फ्रे-द्=खोल्
फ्रैआजि=छुटाएर्
फ्रो=चल्नु(म्)
बापा=पट्ट्याउनु(ता)
बिद्=भन्,बिइ=भन्यो,बिस्या=भने,बिले=भन्दा,बिसि=भनेर,बिम्=भन्छ्
बु=लिनु
ब्यान्बा=खोस्नु(ता)
ब्योँ=फ्याँक्नु ब्योँला=फ्यालियको
ब्रो=चाख्नु(ति)
ब्ला=खोल्नु(बाँधेको खोल्नु)
ब्लोब=घोंच्ने(ता),ब्लोजि=घोंच्यो
भयाम्=ल इ -जान्छ्,भोले(भोब्)=लाने
भौदिब्=भाग्ने,
मबा=हुँदा
माक्=चोट्लाग्नु(म्)
मादिम्=लाग्छ्
मारा=बाल्नु
मिहिरे=लाग्ला है(रक्सि)
मु=छ
मुना,मुगे=रहेछ
मुबा=भएको
मुबे=भैइ
मुबै=भए
मुमो=होला
मुम्-ए=भएछ
मुराउ=बुज्नु
मुलम्ज्ञम्=प्रार्थना गर्नु
मुलो=थियो
मैइमु=सम्झ्न्छु,
मैइदिमु=सम्झिरहेको छु,
मैदिदो=सम्झदैगर है
म्याइब्=माटो को डल्ला फुटाउने
म्यारि=घुम्नु
म्युब्=बटार्ने(म्)
म्रेब्=अघाउनु
म्रोब्=बाल्ने
म्लेब्=बिर्सने
म्वोइसि=टेकेर्,
म्वोइ=टेक्यो,
म्वोब्=टेक्ने
म्हमु=हराउँछ्,म्ह्स्या=हराए
म्हिए=पाक्यो
म्होब्=खोज्ने,म्होमु=खोज्छ
म्ह्रोम्=देख्छ्
याह्ब्=जाने,याह्म्=जन्छ,याह्द्=जा,याहलेयाहले=जाँउ,जाँउ
यु=तल आउ
योंम्=पाउछ
योला=चो-रिएको
योहोब्=पकाउनु
राओ=उभिने
रे-द्=उठ
रोद्=सुत
रोम्=सेक्नु
लङ्=उचाल्नु(म्)
लम्=गर्छु वा गर्छ्,
आलम्=गर्दैन्
,लसि=गरेर्,लम्-ए=गर्दा,लदिदो=गरहै,लद्=गर्,लसिन्=गरौला
लाउ=हल्लाउ,लाउब्=हल्लाउने,लाई=हल्लायो
लावा=तताउनु
लुब्=झुटो बोल्नु(ता) लुब्=लुकाउने
लेम्-बा=चाट्ने(ता)
लोम्=सिक्छ्,लोमिन्से=सिकौला,लोदु=सिकौ,लुले=सिकौ,लोद्=सिक्
ल्वोइँ=तर्सनु
ल्हिब्=हान्ने
ल्होब्=मद्दत गर्ने
वद्=छाड वा फाल्,
वाथेसि=छोडेर्
वाँव्=फकाउने,वाँइसि=फकाएर्,वाँम्=फकाउछ्,वाँउ=फकाउ
वाता,न्हग्वाल्,कोइवाला=पौडी खेल्नु
विवा(उइमा)=बोलाउनु
शु(तुहुनु)=रिस्,
सुखब्=रिसाउने
शु=नुहाउने
शुल्=झार्नु(म्)
शेला=बुझ्नु(ज्ञानि)
,शेब्=ज्ञानि(ह्रब सेब तदो)
साङ्ब्=चाहानु(म्)
सारब्=फुल्ने
सियाम्=मर्-छ्,सिले=मरे,सोइम्=मार्नु,सिल्=मर्न्,सिद्=मर्,सिब्=मर्ने
सु=धुनु(म्)
सुबा=रोप्नु
सुमिनो=उनिदेउ
सेदो=कुरा लगाउनु
सेब्=बुझ्ने
सोँब्=चोख्याउने
सोबा=बनाउनु(ता)
सोब्=बाँच्ने,सोम्=बाँच्छ्,सोना=बाचौं,सोले=बाँचे
सौं=सुकाउनु
स्याइ=भेट्टाउयो,
स्याउम्=भेट्टाउंछ्,स्याउब्=भेट्टाउने
स्याङ्-ग्-यो=पुर्याउनु
स्यालो=लिप्नु
स्युर्=ढाँट्नु
स्यो(फ्यो)=ढोग्नु
स्योमे=नाच्छ्,
स्योंले=नाच्ने
स्विब्=तरकारी सफा गर्ने
हुल्=छोप्नु
हौँब्=भुट्ने
ह्राउ=छर्नु,ह्राउब्=छर्ने
ह्राद्=बजा,ह्रावर्=बजेर्
ह्राम्=आउँछ्
ह्रीद्=माग्,ह्रीले=मगौंला
थेमे=आउने(काँहा बाट आउनु)
RELATION IN GURUNG LANGUAGE AND OTHER WORDS
बाथे=ठुल्बा
म थे=ठुली आमा
बाच्यो=काका
आम्च्यो=काकी
आरु=काकी(म्)
आप्पा=बाबा
आम्मा=आमा
बाजे वा अखे=हजुरबा
बज्यै=हजुर आमा
पा=लोग्ने
मृ=स्वास्नि
आस्याङ्=मामा
आनि=माइजु
चों=भाउजु वा बुहारि
फाने=फुपु
प्रेश्यो=दुलहि
च्योए=भै
सेंबो=साला
म्हो=भिनाजु
म्हो च च्= ज्वाँइ
आच्या आच्यामा=आमा कि बैनि
छ्यामा=आमा कि बैनी वा आफु भन्दा ठुलो सोल्टिनि
आना=बैनि
आता=दिदि
स्योमे=सासु
कें=ससुरा
च ह्=छोरा
च ह्मि=छोरि
ङोलो=सोल्टि
ङोल्स्यो=सोल्टिनि
मास्या=बुहारि
आउमो=पुसै
कोलो=बच्चा
कौंछाकौंमि=नाति-नातीनी वा भान्जा भान्जि
ङेहेल्=मित्
ङेहेल्स्यो=मितीनि
अजी खे वा खे कु=नौ पुरुष पुर्खा
अजी म वा म इ=सान स्त्री पुर्खा
आश्यों=मावलि
आँखे=हजुर बा
म्हो=भेना
भुज्यु=हजुर आमा
आपा=बा
आगे=जेठान्
आम्=आमा
आना=जेठी सासु
आँगे=दाजु
आना यि योमे=आमाजु
अली यि यो=भाइ
फाने यि ङि=फुपु
आना यि रि=बहिनि
आउम्हो=फुपाजु
पाँए=काका
आना=जेठानि
माँने=काकि
मिच=भतिज्
चोँ=भाउजु
आम्च्यो=छ्यामा
स्योमे=सासु
माँपाते=माहिली
आमा केँ=ससुरा
आनच यि कोएँ=भान्जा
आस्यों=मामा
आनारिच यि कोकोएमि=भान्जि
आङी=माइजु
ङोलो=सोल्टि
बाथे यि भुथे=ठुला बा
ङोल्श्यो=सोल्टिनि
आम्थे यि म-थे=ठुली आमा
थेम्=उनि
थेमेल्=उनिहरु
थेमेल यि चम-इ=ति-निहरुको
ङ यि ङर्=मा यि मैले
थेमै ने प्री=तिमीहरुलाई
ह्विलब्=स्वागतम्
छ्यान्ले याह्द्=शुभ यात्रा
छ्याँलाई=बधाइ
छ्याँब म्वोइस्=शुभ रात्री
याइ याइ = अलबिदा
छ्याँब त्याँध्=शुभ प्रभात्
लिसो तोलए=फेरी भेटौला
तोइ मु=अती खुशी साथ्
ले ले=धेरै धेरै
छ्याँब ल्-इ=राम्रो गर्यो
मलम्=आशिर्बाद्
ङालो ङासो मुना=मेरो सौभाज्ञ
त्-हि=दुख्
छ्याँ=सुख
ल्होम्पासि=शिक्षक्
देब्=किताब्
प्र्हिथे=कपि
पृंसि=कलम्
ओश्योँ=बिगत्
तोश्योँ=बर्तमान्
लिस्योँ=भबिस्य
ताप्र्हिबु=चिठ्ठि
सिक्योलब्=स्रदान्जलि
फ्योलब्=अभिनन्दन्
ताँचब्=शप-थग्रहण्
ह्रेताँ=कथा
ख्ए यि खै=हावा
पारोमोरो=परिवार्
छे छोल्=अधिकार्
छ्याल्लक्=धर्म्
ठिकन्=औपचारिक्
ताँलब्=भाषण्
कहिलाक धि=अदालत्
ह्रेको ताँ=समाचार्
क्रहो थे=अध्यक्ष्
च्याँडे क्रहो थे=उप-अध्यक्ष्
तान प्रिया म्हि=महासचिब्
प्रीब म्हि= सचिब्
छ्याँल्-इ=बधाई
ङ्युइब्=प्रश्न्
छ्याबेल्=अबसर
म थे=ठुली आमा
बाच्यो=काका
आम्च्यो=काकी
आरु=काकी(म्)
आप्पा=बाबा
आम्मा=आमा
बाजे वा अखे=हजुरबा
बज्यै=हजुर आमा
पा=लोग्ने
मृ=स्वास्नि
आस्याङ्=मामा
आनि=माइजु
चों=भाउजु वा बुहारि
फाने=फुपु
प्रेश्यो=दुलहि
च्योए=भै
सेंबो=साला
म्हो=भिनाजु
म्हो च च्= ज्वाँइ
आच्या आच्यामा=आमा कि बैनि
छ्यामा=आमा कि बैनी वा आफु भन्दा ठुलो सोल्टिनि
आना=बैनि
आता=दिदि
स्योमे=सासु
कें=ससुरा
च ह्=छोरा
च ह्मि=छोरि
ङोलो=सोल्टि
ङोल्स्यो=सोल्टिनि
मास्या=बुहारि
आउमो=पुसै
कोलो=बच्चा
कौंछाकौंमि=नाति-नातीनी वा भान्जा भान्जि
ङेहेल्=मित्
ङेहेल्स्यो=मितीनि
अजी खे वा खे कु=नौ पुरुष पुर्खा
अजी म वा म इ=सान स्त्री पुर्खा
आश्यों=मावलि
आँखे=हजुर बा
म्हो=भेना
भुज्यु=हजुर आमा
आपा=बा
आगे=जेठान्
आम्=आमा
आना=जेठी सासु
आँगे=दाजु
आना यि योमे=आमाजु
अली यि यो=भाइ
फाने यि ङि=फुपु
आना यि रि=बहिनि
आउम्हो=फुपाजु
पाँए=काका
आना=जेठानि
माँने=काकि
मिच=भतिज्
चोँ=भाउजु
आम्च्यो=छ्यामा
स्योमे=सासु
माँपाते=माहिली
आमा केँ=ससुरा
आनच यि कोएँ=भान्जा
आस्यों=मामा
आनारिच यि कोकोएमि=भान्जि
आङी=माइजु
ङोलो=सोल्टि
बाथे यि भुथे=ठुला बा
ङोल्श्यो=सोल्टिनि
आम्थे यि म-थे=ठुली आमा
थेम्=उनि
थेमेल्=उनिहरु
थेमेल यि चम-इ=ति-निहरुको
ङ यि ङर्=मा यि मैले
थेमै ने प्री=तिमीहरुलाई
ह्विलब्=स्वागतम्
छ्यान्ले याह्द्=शुभ यात्रा
छ्याँलाई=बधाइ
छ्याँब म्वोइस्=शुभ रात्री
याइ याइ = अलबिदा
छ्याँब त्याँध्=शुभ प्रभात्
लिसो तोलए=फेरी भेटौला
तोइ मु=अती खुशी साथ्
ले ले=धेरै धेरै
छ्याँब ल्-इ=राम्रो गर्यो
मलम्=आशिर्बाद्
ङालो ङासो मुना=मेरो सौभाज्ञ
त्-हि=दुख्
छ्याँ=सुख
ल्होम्पासि=शिक्षक्
देब्=किताब्
प्र्हिथे=कपि
पृंसि=कलम्
ओश्योँ=बिगत्
तोश्योँ=बर्तमान्
लिस्योँ=भबिस्य
ताप्र्हिबु=चिठ्ठि
सिक्योलब्=स्रदान्जलि
फ्योलब्=अभिनन्दन्
ताँचब्=शप-थग्रहण्
ह्रेताँ=कथा
ख्ए यि खै=हावा
पारोमोरो=परिवार्
छे छोल्=अधिकार्
छ्याल्लक्=धर्म्
ठिकन्=औपचारिक्
ताँलब्=भाषण्
कहिलाक धि=अदालत्
ह्रेको ताँ=समाचार्
क्रहो थे=अध्यक्ष्
च्याँडे क्रहो थे=उप-अध्यक्ष्
तान प्रिया म्हि=महासचिब्
प्रीब म्हि= सचिब्
छ्याँल्-इ=बधाई
ङ्युइब्=प्रश्न्
छ्याबेल्=अबसर
SOME OTHER WORDS IN GURUNG LANGUAGE
तार्के=सेतो
म्रोके=कालो
ओल्के=रातो
उर्के=पहेलो
पिन्के=हरियो(च्यान्कु(म्)
ठेउके=निलो
मुक्प्=खैरो(म्)
स्यै=पूर्व
न्हु=पश्चिम्
ल्हो=द्क्षिण्
च्यो(च ह्यो)=उत्तर्
स्यार्लो=पुर्बेलि
न्हुर्लो=पश्चिम्एलि
ल्होर्लो=द्क्षिणेलि
च ह्योर्लो=उत्तरि
तमु खिबाए कोएँ मिरस्योमै यि रिमै(आइमाइ वा केटी)
क्रकुब= टाउको मा ओढ्ने
क्रमु=मुजेत्रो
क्रमि=डोरि
फोर खिबा=सारीरम लगाउने
चोलो ङ्हिइ=गुनियो
तहम्ला=टिकिस्
पली खिबा=खुट्टा मा लगाउने
म्लोज्ञा कोयँ पोलि(जुत्ता)=कालो कपडा को जुत्ता)
पुलु यि मल्खु यि कुले=टोपि
क्रगि=फेटा
फोर खिबा=शरिर मा लगाउने
म्हिन्दोफकि=पटुका
कास म युलि= कछाड्
भोटो रेङ्गा=भाङ्ग्रा
रुटो =कालो कपडा
कोहोच ख्याबा=खुकुरी भिर्ने देब्रे कांध बाट दाहिने हात भित्रपरी दाहिने साँप्रो माथी लगाउने कपडा
नेहेडे=परार्
तिज्ञु=पोहोर्
तिदि=यो बर्ष
कुरि=आघौ
रोधि=पराघौ
युआङ्गि=अस्ति
तेला=हिजो
तियाँ=आज
नागा (पना)=भोलि
रोहोङ्गि=पर्सि
सोचाइ=निकपर्सि
मिस(निस)=रात्
तीनइ=दिन्
नेच्=साँझ्
नाच=बिहान
म्रोके=कालो
ओल्के=रातो
उर्के=पहेलो
पिन्के=हरियो(च्यान्कु(म्)
ठेउके=निलो
मुक्प्=खैरो(म्)
स्यै=पूर्व
न्हु=पश्चिम्
ल्हो=द्क्षिण्
च्यो(च ह्यो)=उत्तर्
स्यार्लो=पुर्बेलि
न्हुर्लो=पश्चिम्एलि
ल्होर्लो=द्क्षिणेलि
च ह्योर्लो=उत्तरि
तमु खिबाए कोएँ मिरस्योमै यि रिमै(आइमाइ वा केटी)
क्रकुब= टाउको मा ओढ्ने
क्रमु=मुजेत्रो
क्रमि=डोरि
फोर खिबा=सारीरम लगाउने
चोलो ङ्हिइ=गुनियो
तहम्ला=टिकिस्
पली खिबा=खुट्टा मा लगाउने
म्लोज्ञा कोयँ पोलि(जुत्ता)=कालो कपडा को जुत्ता)
पुलु यि मल्खु यि कुले=टोपि
क्रगि=फेटा
फोर खिबा=शरिर मा लगाउने
म्हिन्दोफकि=पटुका
कास म युलि= कछाड्
भोटो रेङ्गा=भाङ्ग्रा
रुटो =कालो कपडा
कोहोच ख्याबा=खुकुरी भिर्ने देब्रे कांध बाट दाहिने हात भित्रपरी दाहिने साँप्रो माथी लगाउने कपडा
नेहेडे=परार्
तिज्ञु=पोहोर्
तिदि=यो बर्ष
कुरि=आघौ
रोधि=पराघौ
युआङ्गि=अस्ति
तेला=हिजो
तियाँ=आज
नागा (पना)=भोलि
रोहोङ्गि=पर्सि
सोचाइ=निकपर्सि
मिस(निस)=रात्
तीनइ=दिन्
नेच्=साँझ्
नाच=बिहान
PRONOUNS GURUNG LANGUAGE
ङ=म्
ङल=मेरो
ङ्ने,ङदे=मलाई
ङ्स्या=मसङ्ग्
ङै=मेरो वा मैले
क्यों=तिमी
क्योंल=तिम्रो
क्योंने,क्योंदे=तिमीलाई
क्योंस्या=तिमीसँग
क्योंइ=तिम्रो वा तिमीले
ङ्यो=हामि
ङ्योल=हाम्रो
ङ्योने,ङ्योदे=हामिलाई
ङ्योस्या=हामी सँग
ङ्योंइ=हाम्ले वा हाम्रो
क्याहम्जोगो=तिमीहरु सम्पुर्ण्
किहि, कह्योइ=उ कि-हिला ,
कुहुर्बै=उसको
किहिंदे,किहिंने,किहिंमि=उसलाई
किहिइ=उसले
किहिंस्या=उसँग
खैब=कस्तो
खबै=कस्तो
खै=कसो
खोइ,खोवै,सुइ=कोहि
सु,खौ=को
तो=के
तोइ=केहि
तोले=किन
खयबा,खब=कुन्
खयबै=कुनै
खयम्,खोयो=कहिले
खबै लागिरि=कस्को लागि वा कस्लाई
खैला=कसोगरुँ
कदे=कति
सुलाई=कोलाई
थेम्=उनि
थेमेल्=उनिहरुको
ङल=मेरो
ङ्ने,ङदे=मलाई
ङ्स्या=मसङ्ग्
ङै=मेरो वा मैले
क्यों=तिमी
क्योंल=तिम्रो
क्योंने,क्योंदे=तिमीलाई
क्योंस्या=तिमीसँग
क्योंइ=तिम्रो वा तिमीले
ङ्यो=हामि
ङ्योल=हाम्रो
ङ्योने,ङ्योदे=हामिलाई
ङ्योस्या=हामी सँग
ङ्योंइ=हाम्ले वा हाम्रो
क्याहम्जोगो=तिमीहरु सम्पुर्ण्
किहि, कह्योइ=उ कि-हिला ,
कुहुर्बै=उसको
किहिंदे,किहिंने,किहिंमि=उसलाई
किहिइ=उसले
किहिंस्या=उसँग
खैब=कस्तो
खबै=कस्तो
खै=कसो
खोइ,खोवै,सुइ=कोहि
सु,खौ=को
तो=के
तोइ=केहि
तोले=किन
खयबा,खब=कुन्
खयबै=कुनै
खयम्,खोयो=कहिले
खबै लागिरि=कस्को लागि वा कस्लाई
खैला=कसोगरुँ
कदे=कति
सुलाई=कोलाई
थेम्=उनि
थेमेल्=उनिहरुको
MEDICAL HERBS AND OTHER WORDS IN GURUNG LANGUAGE
द अयो दोयायालि=अखास बेलि
नए ओटे=ईन्द्रअयनि
तिँ तोसो= सनो किरा
प्लह्ँ=ऐसेलु
म्रा=आमृसो
आँगाले नो=आँगाले झार्
ख्योँबले=बाँको
रिँ=बाँस
पुम्श्यो=बोक्सी
कुफत्=आन्तरिक बिरामी
ह्रुँ=पोलेको
थोँरा=बारमले
फुइ क्यु=पबित्र पानी
नो=झार् खो
नोब्=नछुनि बिग्रेको
तन्=बन सिमल्
तिप्रु=भक्याँउलो
खुर सिँ=भयालो
क्यु तीनइ=भेँडे कुरो
केल्ला=भोजपत्र
पा म्यए=ब्रुअर्स यिस्ट्
पेलि=भोर्ला
तलेँएए ताँ=भुत केश्
तोको,तेँथर्,तेँतुरा,थेँजो=भ्यागुर्
चोँटे=बिलौनि
तप्ता,हे तप्ता=बुकी फुल्
मेकेँ=भिष्
आम्जि=डक्-टर्
कुँरि=पाति
ति-ने,उल्टे पुचु=उल्टे काँडा वा बोक्सी काँडा
प्रुमा=टिमुर्
मे पुचु=थकाली काँडा वा थकाइलो काट
बोँभो=थुर्
पुलु=सिस्नु
तेमे,तिमी=तरुल्
तिउरे ट्=तिउरे फुल्
कुटुँम्= सिल्टिमुर्
पुरी मकै=सर्प मकै
स्युरि=सालधुप्
ओल्चे=रक्त चन्दन्
क्यु फुँ=पानी
अ-मला क्एओर=पानी सरो
क्यँर्बु=पैँयु
फच्याङ्=सम्म परेको जमिन र जङ्गल्
निमे पा=प्याउलि
माह्=अरुणदिनरिअ
प्रोमे=रुख पाङ्ग्रा
पखन भेद्=पाषण भेद्
आँसिक्रा=अमिलो
क्युब्रो=मगर कैँसी बेगोनिय पिक्त माल कृसि
लुरे पुजु=लुरे काँडा
खेँयाँ=लप्सि
नो ट्=लसुने साग्
राँगुलि=लाँकुरि
मी थु,कुरकुरे नो=कुरेकुरे घाँस्
ने क्रे,नाइ ख्रे,नगिक्राइक्राइ=कुकुर दाइने
पाइना=खर्सु वा खरसु
केजे=र्हेउम मूर्क्रोफ्तिअनुम्
म्रोज्ञा सिन्का=काल सिन्का
योल्प क्युता ,म्रोहो क्युता=कालो निउरो
लेते=झ्याउ
जेरेमसि=जटामशि
तिज्युँ=जामुन
चिँग्ँ=हरियो
उनियो तर्के उल्बि=सेतो हल्हले
उल्बि=हल्हले
तिब्रु=गुँएलि
पोरेट्=गुराँस्
तमरखि=गुजर गांनो
म्या प्लह्ँ=गोरु एसेलु
थाँ कजा=गोल काँक्री
ख्याँस्यो=गिता खल्याँ
क्लेँ=धकै
नँक्रु=कैयुं
खध्योँ=कुलथी
अमिलो प्ले ट= सिप्ले
ख्युँ सिँ=चिलाउने
नै पुलु=चाल्ने सिस्नु
कुदुरो=कुत्रु
धम्फल्=दमौरा
फेता=एक प्रकार को गनाउने घाँस
नए ओटे=ईन्द्रअयनि
तिँ तोसो= सनो किरा
प्लह्ँ=ऐसेलु
म्रा=आमृसो
आँगाले नो=आँगाले झार्
ख्योँबले=बाँको
रिँ=बाँस
पुम्श्यो=बोक्सी
कुफत्=आन्तरिक बिरामी
ह्रुँ=पोलेको
थोँरा=बारमले
फुइ क्यु=पबित्र पानी
नो=झार् खो
नोब्=नछुनि बिग्रेको
तन्=बन सिमल्
तिप्रु=भक्याँउलो
खुर सिँ=भयालो
क्यु तीनइ=भेँडे कुरो
केल्ला=भोजपत्र
पा म्यए=ब्रुअर्स यिस्ट्
पेलि=भोर्ला
तलेँएए ताँ=भुत केश्
तोको,तेँथर्,तेँतुरा,थेँजो=भ्यागुर्
चोँटे=बिलौनि
तप्ता,हे तप्ता=बुकी फुल्
मेकेँ=भिष्
आम्जि=डक्-टर्
कुँरि=पाति
ति-ने,उल्टे पुचु=उल्टे काँडा वा बोक्सी काँडा
प्रुमा=टिमुर्
मे पुचु=थकाली काँडा वा थकाइलो काट
बोँभो=थुर्
पुलु=सिस्नु
तेमे,तिमी=तरुल्
तिउरे ट्=तिउरे फुल्
कुटुँम्= सिल्टिमुर्
पुरी मकै=सर्प मकै
स्युरि=सालधुप्
ओल्चे=रक्त चन्दन्
क्यु फुँ=पानी
अ-मला क्एओर=पानी सरो
क्यँर्बु=पैँयु
फच्याङ्=सम्म परेको जमिन र जङ्गल्
निमे पा=प्याउलि
माह्=अरुणदिनरिअ
प्रोमे=रुख पाङ्ग्रा
पखन भेद्=पाषण भेद्
आँसिक्रा=अमिलो
क्युब्रो=मगर कैँसी बेगोनिय पिक्त माल कृसि
लुरे पुजु=लुरे काँडा
खेँयाँ=लप्सि
नो ट्=लसुने साग्
राँगुलि=लाँकुरि
मी थु,कुरकुरे नो=कुरेकुरे घाँस्
ने क्रे,नाइ ख्रे,नगिक्राइक्राइ=कुकुर दाइने
पाइना=खर्सु वा खरसु
केजे=र्हेउम मूर्क्रोफ्तिअनुम्
म्रोज्ञा सिन्का=काल सिन्का
योल्प क्युता ,म्रोहो क्युता=कालो निउरो
लेते=झ्याउ
जेरेमसि=जटामशि
तिज्युँ=जामुन
चिँग्ँ=हरियो
उनियो तर्के उल्बि=सेतो हल्हले
उल्बि=हल्हले
तिब्रु=गुँएलि
पोरेट्=गुराँस्
तमरखि=गुजर गांनो
म्या प्लह्ँ=गोरु एसेलु
थाँ कजा=गोल काँक्री
ख्याँस्यो=गिता खल्याँ
क्लेँ=धकै
नँक्रु=कैयुं
खध्योँ=कुलथी
अमिलो प्ले ट= सिप्ले
ख्युँ सिँ=चिलाउने
नै पुलु=चाल्ने सिस्नु
कुदुरो=कुत्रु
धम्फल्=दमौरा
फेता=एक प्रकार को गनाउने घाँस
ANIMALS
नक=कुखुरा
नक्यु=कुकुर
मै=भैंसि
र=बाख्रा
म्या=गाइ
प्ल्या=गोरु
नमे= च रा
न्वार्=बिरालो
क्यु=भेंडा
तांगा=माछा
पोक्रो वा फोल्प्=भ्यागुता
तिम्यु=बाँदर्
तो(चे)=बाघ्
क्रोइ=गिद्द्
पुकृ=सर्प्
ता=घोडा
फो=मृग्
नोक्रो=कमिला
नाप्रो=माखा
कोंए=मौरि
क्रुए वा क्रुए=ग्ंगटा
तौसर्=घोरल्
चै=चितुवा
मिताला=जुन्किरि
से=जुम्रा
तेङे=भालु(म्)
चेप्खेहेल्=चिल्
तिपे=जुका
ह्युगु=मल्सप्रो(ता)
नेरि=लिखा
ताम्लो=पुतलि
तोमि=उपियाँ
कोबे=उडुस्
तिल्फ्=सुँगुर्
नक्यु=कुकुर
मै=भैंसि
र=बाख्रा
म्या=गाइ
प्ल्या=गोरु
नमे= च रा
न्वार्=बिरालो
क्यु=भेंडा
तांगा=माछा
पोक्रो वा फोल्प्=भ्यागुता
तिम्यु=बाँदर्
तो(चे)=बाघ्
क्रोइ=गिद्द्
पुकृ=सर्प्
ता=घोडा
फो=मृग्
नोक्रो=कमिला
नाप्रो=माखा
कोंए=मौरि
क्रुए वा क्रुए=ग्ंगटा
तौसर्=घोरल्
चै=चितुवा
मिताला=जुन्किरि
से=जुम्रा
तेङे=भालु(म्)
चेप्खेहेल्=चिल्
तिपे=जुका
ह्युगु=मल्सप्रो(ता)
नेरि=लिखा
ताम्लो=पुतलि
तोमि=उपियाँ
कोबे=उडुस्
तिल्फ्=सुँगुर्
Subscribe to:
Posts (Atom)





